रुसी सेनामा भर्ती भएका नेपाली युवक सन्दीप युक्रेनको कारबाहीमा मारिए, एक जना नियन्त्रणमा

रुसी सेनामा भर्ती भएका नेपाली युवक सन्दीप युक्रेनको कारबाहीमा मारिए, एक जना नियन्त्रणमा
एजेन्सी । रुसी सेनामा भर्ती भएका एक नेपाली युवकको युक्रेनी कारबाहीमा ज्यान गएको छ । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् । ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुसले सन् २०२२ फेब्र...

इजरायलमा ज्यान गुमाएका चार नेपालीको शव आज पठाइँदै, भोलि आइपुग्ने

इजरायलमा ज्यान गुमाएका चार नेपालीको शव आज पठाइँदै, भोलि आइपुग्ने
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीमधये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ । तेलअभिभस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रियापूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ । नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीक...

आफ्ना नागरिकलाई जतिसक्दो चाँडो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह

आफ्ना नागरिकलाई जतिसक्दो चाँडो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह
एजेन्सी । अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो चााडो लेबनान छोड्न आग्रह गरेका छन् । ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् । साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि त...

गाजाको अस्पतालमा रकेट आक्रमण, पाँच सय बढीको मृत्यु

गाजाको अस्पतालमा रकेट आक्रमण, पाँच सय बढीको मृत्यु
एजेन्सी । गाजाको एक अस्पतालमा इजरायली सेनाले हवाई आक्रमण गर्दा पाँच सय बढीको मृत्यु भएको गाजाको स्वास्थ्य विभागले दाबी गरेको छ । तर बीबीसी इन्टरनेशनलका सम्पादक जेरेमी बोवेनसँग इजरायली सेनाका प्रवक्ताको कार्यालयले अस्पतालमा आक्रमण गर्ने आफूहरूको कुनै उद्देश्य नरहेको बताएको छ । ‘अस्पताल एकदमै संवेदनशील क्षेत्र हो र इजरायली सेनाले त्यहाँ कुनै निशाना लगाएको छैन । विष्फोटको स्रोतबारे सेनाले अनुसन्धा...

भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार

भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार
काठमाडाैं । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ। यस्तो विवाहलाई वैधानिकता दिने शक्ति अदालतमा नभएको पाँच सदस्यीय इजलासको ठहर छ।सरकारले समलिंगी विवाह भारतको संस्कृतिविरुद्ध रहेको भन्दै मुद्दा लडेको थियो। बरु, समलिंगी जोडीहरुलाई सामाजिक र वैधानिक अधिकार प्रदान गर्न एउटा समिति बनाउने सरकारको प्रस्तावलाई अदालतले स्वीकार गरेको छ।अप्रिल र मे महिनामा यस्तो विवाहले म...

आकाशबाट बम खसे पनि भुमी छोड्न चाहँदैनन् गाजा वासिहरू

आकाशबाट बम खसे पनि भुमी छोड्न चाहँदैनन् गाजा वासिहरू
एजेन्सी । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ ।इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन । तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन् । ४२ वर्षका इब्राहिम गाजाकै विभिन्न ठाउँबाट एकीकृत भएका आफन्तसँग एउटा सानो कोठामा बसिरहेका छन् । कोठामा भएकाहरु कहिले...

हमासले बन्धक बनाएका इजरायलीको शव बरामद, अझै १२० जना बन्धक

हमासले बन्धक बनाएका इजरायलीको शव बरामद, अझै १२० जना बन्धक
तेल अभिभ । गत हप्ता चरमपन्थी समूह हमास गरेको आक्रमणका क्रममा बन्धक बनाइएका केही इजरायलीको शव शुक्रबार सेनाले गरेको जमिनी कारबाहीका क्रममा बरामद गरिएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।हारेत्ज र जेरुसेलम पोस्टले इजरायली डिफेन्स फोर्सले फेला पारेको शव इजरायलमा फर्काउने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि, शवको संख्या भने खुलाइएको छैन । यता, इजरायली डिफेन्स फोर्सका अनुसार हाल गाजामा हमासले ...

कति शक्तिशाली छ इजरायलको सेना? के के छन् हतियार?

कति शक्तिशाली छ इजरायलको सेना? के के छन् हतियार?
शनिबार सयौँको ज्यान जानेगरी हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली सेनाले पाँच दिनयता लगातार गाजापट्टीमा बम बर्साइरहेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई अमेरिकाको पूर्ण समर्थन रहने बताएका छन्। अमेरिकाले गाइडेड मिसाइलका साथ एफ–३५ लडाकु विमान समेत इजरायल पठाउँदैछ। त्यसका अलावा रक्षामन्त्री लोइड अस्टिनले आइतबार अनेकौँ सैन्य जहाजका साथ विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत ...

गाजाको एक मात्र विद्युत गृह बन्द, मानवीय संकटको अवस्था

गाजाको एक मात्र विद्युत गृह बन्द, मानवीय संकटको अवस्था
एजेन्सी । इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ । ‘गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन’, प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाही...

इजरायल पुग्यो सैन्य तथा हतियार सहायता बोकेको अमेरिकी पहिलो प्लेन

इजरायल पुग्यो सैन्य तथा हतियार सहायता बोकेको अमेरिकी पहिलो प्लेन
वासिंगटन डिसी । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्धले झन उग्र रुप लिएको छ । यसैबीच इजरायलले हमासको विनाशकारी आक्रमणको सामना गर्न सुरु गरे पछि अमेरिकी हतियारको पहिलो आपूर्ति मंगलबार साँझ इजरायल पुगेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गरी अमेरिकन हतियारको पहिलो लट इजरायल आइपुगेको जानकारी दिएको हो । ‘आज साँझ (मंगलबार) उन्नत हतियार बोकेको विमान दक्षिणी इजरायलक...
trusted online casino malaysia