जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आक्रमण गर्ने योजना बनाउँदै अल कायदा : राष्ट्र संघ

जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आक्रमण गर्ने योजना बनाउँदै अल कायदा : राष्ट्र संघ
काबुल । आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ ।आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित गर्न खोजिएको हो । यसको जानकारी खुलासा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गरेको हो । राष्ट्र संघका रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र त...

प्रेमी भेट्न चिनियाँ महिला पुगिन् पाकिस्तान, प्रहरीले दियो सुरक्षा

प्रेमी भेट्न चिनियाँ महिला पुगिन् पाकिस्तान, प्रहरीले दियो सुरक्षा
एजेन्सी । आजकल सीमापार प्रेम कथाहरू चर्चामा छन् । पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ । पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरूको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो । चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र य...

अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा

अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन्। बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन्। राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन्। टीभीमा विद्रोह घोषणा गर्द...

सिङ्गापुरमा २० वर्षपछि महिलालाई मृत्युदण्ड

सिङ्गापुरमा २० वर्षपछि महिलालाई मृत्युदण्ड
एजेन्सी । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ ।सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ । सिङ्गापुरले २० वर्षपछि पहिलो पटक महिलालाई झुण्ड्याएर मृत्युदण्ड दिन लागेको हो ।टिजेसीका ...

जापानमा १३ अर्ब ७६ करोडको उत्तेजक साम्रगीसहित हङकङे महिला पक्राउ

जापानमा १३ अर्ब ७६ करोडको उत्तेजक साम्रगीसहित हङकङे महिला पक्राउ
एजेन्सी । जापानमा १३ अर्ब ७६ करोड रुपैयाँ (८२ करोड हङकङ डलर) बराबरको उत्तजेक लागुऔषधसहित हङकङकी एक महिला पक्राउ परेकी छन्। टोकियोस्थित नारिता विमानस्थलबाट ३२ वर्षीया चोई सिनलाई नारिता विमानस्थलबाट पक्राउ गरिएको हो। उनी जुलाई १ मा क्यानडाको भ्यानुभरबाट टोकियो अवतरण गरेकी थिइन्। चिबा प्रिफेक्चरल प्रहरी र जापानी भन्सार अधिकृतले उनको सुटकेशबाट २३ किलो ९२ किलो उत्तेजक सामग्री पाएका थिए। अध्यागमन ...

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकाबाट फैलने बैज्ञानिकहरुको दाबी

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकाबाट फैलने बैज्ञानिकहरुको दाबी
न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो । हार्वर्ड ल स्कूल र न्यूयो...

मणिपुरको घटना सेलाउन नपाउदै पश्चिम बंगालमा २ महिलालाई निर्वस्त्र पारिएको भिडिओ भाइरल

मणिपुरको घटना सेलाउन नपाउदै पश्चिम बंगालमा २ महिलालाई निर्वस्त्र पारिएको भिडिओ भाइरल
एजेन्सी । भारतमा एकपछि अर्काे महिलाविरुद्ध क्रूरताका घटना सार्वजनिक भइरहेका छन्।मणिपुरमा यही जुलाई १९ मा दुई महिलालाई नाङ्गै गाउँ डुलाई यौन दुर्व्यवहार गरिएको भिडिओ भाइरल भइरहेका बेला पश्चिम बंगालको माल्दामा पनि यस्तै घटना सार्वजनिक भएको हो। सामूहिक बलात्कार पीडितले भनिन्- त्यसपछि हामीले ज्यान जोगाउन लुगा फुकाल्यौँ भारतीय पत्रिका दैनिक भास्करका अनुसार त्यहाँ भीडले दुई महिलालाई कुटपिट गर्‍यो, अनि उ...

महिला विश्वकप सुरु हुनुअघि न्युजिल्याण्डमा गोली हानाहान : तीनको मृत्यु

महिला विश्वकप सुरु हुनुअघि न्युजिल्याण्डमा गोली हानाहान : तीनको मृत्यु
एजेन्सी । महिला विश्वकप अघि अकल्याण्डमा गोली हानाहान भएको छ । फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि स्थानीय समय अनुसार बिहान सात बजे न्युजिल्याण्डको अकल्याण्डको केन्द्रमा गोली चल्दा बन्धुकाधारीसहित तीन जनाको मृत्यु भएको छ । केन्द्रीय व्यापार जिल्लाको एक निर्माण स्थलमा भएको घटनापछि प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन् भने बन्दुकधारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । प्रधान...

कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु

कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो ।सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा ३४ जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समिति...

भारत बाढी : ४५ वर्षपछि ताजमहल छिर्‍यो यमुनाको पानी

भारत बाढी : ४५ वर्षपछि ताजमहल छिर्‍यो यमुनाको पानी
एजेन्सी । भारतमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवजन कष्टकर बनेको छ। उत्तर भारतमा थप भारी वर्षाको अनुमान गरिएको छ।आगराको यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ। ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ। दिल्लीमा यमुनाको पानीको स्तर केही घटेको छ, तर यो अझै पनि खतराको चिन्ह २०५.३३ मिटर माथि बगिरहेको छ। गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथ...
trusted online casino malaysia