श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले गरे अस्वीकार, अन्त्यमा रोजिन आत्महत्या

श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले गरे अस्वीकार, अन्त्यमा रोजिन आत्महत्या
नयाँदिल्ली । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो । पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् । उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार गरिदियो, जसकाकारण आत्माहत्या गर्न पुगेकी हुन् ।गत ६ ज...

भारतकाे सिमलामा पहिराे : एकै परिवारका तिन नेपालीकाे मृत्यु

भारतकाे सिमलामा पहिराे : एकै परिवारका तिन नेपालीकाे मृत्यु
काठमाडौँ । भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भिमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । उनका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण ...

भारतले आज धौलीगंगा बाँध खोल्दै, महाकाली नदी क्षेत्रमा ‘अलर्ट’

भारतले आज धौलीगंगा बाँध खोल्दै, महाकाली नदी क्षेत्रमा ‘अलर्ट’
काठमाडौँ । भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका आज (मंगलबार) खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई आज बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका आज १५ घण्टाका लागि खोल्न लागिएको छ । यो परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ । ज...

ब्रेक फेल भएर अनियन्त्रित ट्रक होटलमा छिरेर ३८ जनालाई किच्यो, १० जनाको मृत्यु

ब्रेक फेल भएर अनियन्त्रित ट्रक होटलमा छिरेर ३८ जनालाई किच्यो, १० जनाको मृत्यु
एजेन्सी । महाराष्ट्रको धुलेमा मंगलबार बिहान एउटा ठूलो दुर्घटना भएको छ । मुम्बई-आगरा राजमार्गमा ब्रेक फेल भएर एउटा कन्टेनर एक होटलमा ठोक्किएको हो । दुर्घटनामा कन्टेनरले ३८ जनालाई ठक्कर दिएको थियो ।जसमध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । दुर्घटना दिउँसो १२ बजेतिर शिरपुर तालुकको पलासनेर गाउँमा भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । घटनाको सीसीटीभी फुटेज पनि सा...

अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश

अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश
एजेन्सी । तालिवानले अफगानिस्तानमा महिलालाई ब्युटीपार्लरमा प्रतिबन्ध लगाएको छ । नैतिकता मन्त्रालयले सूचना जारी गर्दै देशमा महिला र केटीहरूको अधिकार र स्वतन्त्रताको पछिल्लो प्रतिबन्ध स्वरुप ब्युटीपार्लर एक महिनाभित्र बन्द गर्न आदेश दिएको हो । ‘महिलाका लागि ब्युटीपार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ’, मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसारसम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भन...

माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट

माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट
नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।उनले भनेका छन, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै वि...

श्रीमतीले उक्साएकै भरमा एकै परिवारका नाै जनाकाे बिभत्स हत्या

श्रीमतीले उक्साएकै भरमा एकै परिवारका नाै जनाकाे बिभत्स हत्या
इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा मंगलबार राति एकै परिवारका नौ जनाको हत्या भएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । मिडिया रिपोर्टका अनुसार यो मामिला विवाहको विवादसँग सम्बन्धित छ । हत्यारा एक मात्र थिए र हाल फरार छन् ।घटना मलाकन्द जिल्लाको बेतखेला तहसीलको बगर डेरा क्षेत्रमा भएको हो । क्षेत्रमा निकै तनाव छ । यसैलाई मध्यनजर गर्दै बाहिरी व्यक्तिको आवतजावतमा रोक लगाइएको छ । मिडिया...

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरेबिया । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको ज्यान गएको छ ।वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।‘कारमा सवार एक व्...

जापानमा १६ वर्षमुनिको यौन सम्बन्ध बलात्कार ठहर

जापानमा १६ वर्षमुनिको यौन सम्बन्ध बलात्कार ठहर
टोकियो । जापानको यौन अपराध कानुनमा ठूलो परिवर्तन गरिएको छ । यहाँ बलात्कारको परिभाषा परिवर्तन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । साथै, कानुनी सहमतिको उमेर पनि अब १३ वर्षबाट १६ वर्ष पुर्‍याएको छ । जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने...

विपरजोय आँधी : गुजरातको तटीय क्षेत्रबाट ७५ सयलाई सारियो, ६७ वटा रेल सेवा रद्द

विपरजोय आँधी : गुजरातको तटीय क्षेत्रबाट ७५ सयलाई सारियो, ६७ वटा रेल सेवा रद्द
नयाँदिल्ली । अरब सागरमा आएको चक्रवात ‘विपरजोय’ बिहीबार गुजरातको कच्छमा पुग्ने सम्भावना रहेको छ । जसका प्रभावका कारण गुजरातको तट नजिकै उच्च छालहरू उठ्न थालेका छन् । तटीय सहर मुम्बईमा उच्च सतर्कतामा अपनाई रहेको बेला गुजरातको तटीय क्षेत्रबाट ७ हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै तीन वटै सेना अलर्टमा राखिएका छन् भने बिपरजोयका कारण पश्चिम रेलवेले गुजरातको तटीय क्षेत्रमा जाने ६७ ट्...
trusted online casino malaysia