अमेरिकी आकाशमा उडेको ‘रहस्यमयी’ भनिएको विमान दुर्घटना, चारै जनाको मृत्यु
एजेन्सी । आइतबार दिउँसो अमेरिकी आकाशमा एक अज्ञात जहाज उड्यो। राजधानी वासिङ्टन डिसी नजिकै भएर उक्त जहाज ठूलो आवाज निकाल्दै उडेको थियो। उक्त जहाज भर्जिनियामा दुर्घटना भएको घटना सार्वजनिक भएको छ। विमानमा सवार चारै जनाको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले लेखेको छ।
अज्ञात जहाजका पाइलटले उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क गरेका थिएनन्। आफ्नो आकाशमा अनुमतिबिनै जहाज उडेपछि त्यसल...











