कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो (भिडियो)

कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो (भिडियो)
यूनिभर्सको उपाधि फिलिपिन्सकी पिया अलोन्जो उर्जबाले जितेकी छिन् । लस भेगासमा आइतबार सम्पन्न प्रतियोगितामा स्टिभ हार्भेले विजेता घोषणा गर्ने बेलामा गलत नाम लिएपछि ‘मिस यूनिभर्स’को घोषणा नाटकिय ढंगले भयो र मिस कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो। ‘मिस फिलिपिन्स’ पिया एलोन्जोलाई फस्ट रनरअप घोषणा गर्दै कोलम्बियाकी सुन्दरीलाई उद्घोषकले नयाँ ‘मिस यूनिभर्स’ घोषणा गरे । मिस यूएस...

दक्षिण चीनमा पहिरोमा परी २७ बेपत्ता

दक्षिण चीनमा पहिरोमा परी २७ बेपत्ता
चीन, ५ पुस । दक्षिण चीनको गुवाङडोङ प्रान्तमा आइतबार गएको पहिरोमा परी २७ जना बेपत्ता भएको यहाँको स्थानीय प्रशासनले जनाएको छ । घटनामा तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । चीनको गुवाङडोङ प्रान्तको सेनझेन सहर नजिकैको औद्योगिक क्षेत्रमा गएको उक्त पहिरोमा २२ घर पुरिएको स्थानीय प्रशासनले जानकारी गराएको छ । यसैबीच, चीनको राज्यसभाले आइतबार पहिरोमा पुरिएका मानिसहरुको उद्धार कार्यमा सघाउन एउटा क...

बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण

बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण
नैरोबी, ५ पुस । विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको समाचार छ ।  सो विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको समाचारमा जनाइएको छ । उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको...

विश्व सुन्दरी २०१५ : स्पेनकी लालगुना

विश्व सुन्दरी २०१५ : स्पेनकी लालगुना
५ पुष एजेन्सी । २०१५ को बिश्व सुन्दरीको ताज स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले पहेरिएकी छिन् ।उनलाई २०१४ कि विश्व सुन्दरी रोलेने स्ट्राउसले मिस वल्र्डको ताज लगाइदिएकी थिइन ।चीनको सान्यामा भएको प्रतियोगितामा एक सय १३ देशका प्रतिस्पर्धी पछि पछि पार्दै लाई २३ वर्षिया स्पेनी सुन्दरी मेरिया बिजेता बनेकी हुन । यस्तै दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती भएकी...

अदालतले सोनिया र राहुललाई धरौटीमा छाड्यो

अदालतले सोनिया र राहुललाई धरौटीमा छाड्यो
४ पुस, काठमाडौं । नेशनल हेराल्ड प्रकरणमा दिल्लीको पटियाला हाउस अदालतले कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीसँग धरौटी लिएको छ । समाचार एजेन्सी पीटीआइका अनुसार अदालतले दुबैलाई ५०-५० हजार धरौटी लिएको हो । यसमा मुद्धा दायर गर्ने भाजपा नेता सुब्रमण्यम स्वामीले धरौटीमा छाडेकोमा अदालतमै विरोध गरेका छन् । सोनिया र राहुलका वकिल कपिल सिब्बलले भने-अदालतले दुबैलाई कुनै सर्त राखेको छैन र यसबारे...

कम्बोडियाका हजारौँ कामदार आन्दोलनमा

कम्बोडियाका हजारौँ कामदार आन्दोलनमा
नोम्पेन्ह, २ पुस-कम्बोडियाका हजारौँ मजदूर ज्याला बढाउन माग गर्दै बिहीबार आन्दोलनमा उत्रिएका छन् ।कम्बोडियाका कारखाना मजदुरले यसरी आन्दोलन सुरु गरेका बताइएको छ । कम्बोडियाको पूर्वी क्षेत्रका दुई प्रान्तको औद्योगिक क्षेत्रका हजारौँ मजदूरले बिहीबार सो माग राखी आन्दोलन गरेकोले त्यस क्षेत्रमा उत्पादनको काम ठप्प हुन पुगेको बताइएको हो ।ती क्षेत्रका करिब ४० वटा कारखानाका ३० हजार जना मजदुरले बिहीबार काम ठप...

रुसी राष्ट्रपति पुटिन पाँचसय वर्षदेखि जिवितै !

रुसी राष्ट्रपति पुटिन पाँचसय वर्षदेखि जिवितै !
एजेन्सी– विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबारे यसबेला रसिया लगायतका मुलुकहरुमा एउटा विषय र उक्त विषयसँग सम्बन्धित तस्वीरहरु भाइरल भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन संसारभर कमसेकम ५ सय वर्षअघिदेखि नयाँ–नयाँ रुपमा पृथ्वीमा रहेका भन्दै उनका तस्वीरहरु भाइरल भएका हुन् । यसबेला उनका यी तस्बीर रसिया लगायत संसारभर सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । राष्ट्रप...

नरेन्द्र मोदीलाई सन्नी लियोनले पछारिन्

नरेन्द्र मोदीलाई सन्नी लियोनले पछारिन्
एजेन्सी– गुगल सर्चमा १ नम्बरमा आफ्नो स्थान बनाउँदै बलिउड नायिका सन्नी लियोनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पारेकी छन् ।भारतमा सर्वाधिक गुगल खोजि गरिने नायिकाका रुपमा पर्दै लियोनले कुनै समय १ नम्बरमा रहेका मोदीलाई उछिनिन् । त्यतिमात्र होइन मोदी १० नम्बरमा झरे । दोश्रो नम्बरमा सलमान खान, तेश्रोमा स्वर्गीय राष्ट्रपति एपिजे अब्दुल कलाम, चौथोमा क्याटरिना कैफ पर्न सफल भए । यसले भारतमा मोदीप्रति...

संसदमा पोर्न फिल्म हेर्दाहेर्दै समातीय सभासद दास, आफूले अञ्जानमा पोर्न भिडियो हेरेको स्विकार

संसदमा पोर्न फिल्म हेर्दाहेर्दै समातीय सभासद दास, आफूले अञ्जानमा पोर्न भिडियो हेरेको स्विकार
पुष २ एजेन्सी। भारतको ओडिशामा बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका छन् । घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ,‘संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए ।’ उनको हर्कत सार्वजनिक भएपछि सत्ताधारी दल बीजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ । बीजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अ...

२६ जना कतारी शिकारीको अपहरण

२६ जना कतारी शिकारीको अपहरण
इराक, २ पुस । एक जना अज्ञात बन्दुकधारीले कम्तिमा २६ जना कतारी शिकारीलाई अपहरण गरेको प्राप्त समाचारमा जनाइएको छ । समावाह प्रान्तीय परिषद्का सदस्य अहमद मान्फीले एसोसिएटेड प्रेस (एपी) लाई दिएको जानकारी अनुसार बुधबार बिहानै मरुभूमि क्षेत्रको विकट इलाकामा शिकारीहरुको शिविरमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।समातिएका मानिसहरुको एकिन सङ्ख्या थाहा हुन नसके पनि १९ देखि २६ जना कतारी नागरिक अपहरणमा...
trusted online casino malaysia