एजेन्सी– विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबारे यसबेला रसिया लगायतका मुलुकहरुमा एउटा विषय र उक्त विषयसँग सम्बन्धित तस्वीरहरु भाइरल भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन संसारभर कमसेकम ५ सय वर्षअघिदेखि नयाँ–नयाँ रुपमा पृथ्वीमा रहेका भन्दै उनका तस्वीरहरु भाइरल भएका हुन् । यसबेला उनका यी तस्बीर रसिया लगायत संसारभर सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । राष्ट्रपति पुटिन सन् १९२० अघि र पछि कुनै न कुनै व्यक्तिको रुपमा रहेका व्यक्तित्व भनेर उनको प्रशंसा समेत गरिएको छ । सुरुमा उनलाई मोनालिसासँग तुलना गरिएको छ, पुटिन र मोनिलिसाको मुखाकृति ठयाक्कै मिल्छ । त्यसपछि उनलाई सन् १९२० देखि १९४१ मा रुसमा रहेका एक सैनिक जनरलको शरीर र मुखाकृतिमा तुलना गरिएको छ । ती सैनिक र पुटिनका प्रायः सबै हाउभाउ र शारीरिक स्ट्रक्चर मिलेको भन्दै उनको प्रशंसा गरिएको छ । त्यसपपछि, पुटिनलाई १९ औं शताब्दीका मिश्रका एक जनरलसँग समेत जोडिएको छ । त्यसपछि उनी अहिले सन् २०१५मा रसियन राष्ट्रपतिका रुपमा विश्वका शक्तिशाली मानिसका रुपमा रहेका छन् । यसपछि, आगामी सन् २०३२ सालसम्ममा उनकै आकृतिमा विश्वमा शक्तिशाली रोबर्ट म्यानको रुपमा अर्को व्यक्ति आउने भन्दै तस्वीरहरु भाइरल भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । काठमांडुटुडेबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...
भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको ...









