इजिप्टको रात्रि क्लबमा गोली चल्यो,१६ जनाको मृत्यु

इजिप्टको रात्रि क्लबमा गोली चल्यो,१६ जनाको मृत्यु
इजिप्ट, १८ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लबमा अज्ञात बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेको समाचार छ । शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन ।साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको...

बदला लिन यसरी नांगै बनाएर छाडियो

बदला लिन यसरी नांगै बनाएर छाडियो
१८ मंसिर एजेन्सी ।  मेक्सिकोको उत्तरी भागमा बन्दुकधारीहरूले एक बदला केहीको हत्या गर्नुका साथै केही मानिसहरुलाई नाङ्गै बनाएर छाडेका थिए । नाङ्गै बनाइ छाडिएकामा केही महिला र केही पुरुष रहेका अधिकारीहरुले जनाएका छन् ।बियर व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको अधिकारीहरूले जनाएका हुन् । उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको देखिएको अधिका...

क्यालिफोर्नियामा गोली चल्यो, १४ जनाको मृत्यु १७ घाइते

क्यालिफोर्नियामा गोली चल्यो, १४ जनाको मृत्यु १७ घाइते
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित सेन बर्नारडिनोमा गोली चलेको छ । गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको बिबिसीले जनाएको छ ।प्रहरीले दुई हमलाकारीलाई पनि गोली हानी मारेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर ति मानिस हमलाकारी हुन वा सर्वसाधरण हुन भन्ने पुष्ट्रि भएको छैन । ट्विटरमा दमकल विभागले जनाए अनुसार एसबीएफडी यूनिटले हमलाकारीलाई जबाफ दिएको थियो । गो...

भारतको चेन्नईमा बाढीका कारण १ सय ८८ जनाको मृत्यु

भारतको चेन्नईमा बाढीका कारण १ सय ८८ जनाको मृत्यु
भारतको तमिल नाडु राज्यको चेन्नई शहरमा केही दिनदेखि जारी भारी वर्षाले आएको बाढीमा १ सय ८८ जनाको मृत्यु भएको छ। त्यहाँको जनजीवन पनि प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चेन्नई विमानस्थलबाट हुने सबै उडान रद्ध गरिएको छ। रेल वे लिकमा बाढी पसेपछि रेल वे सेवा पनि बन्द भएको छ। शहरका ६० प्रतिशत भूभागमा विद्युत कटौति गरिएको छ। उद्धारका लागि भारतीय सेना परिचालन गरिएको छ।  चेन्नईमा विगत १०० वर्ष...

आइएसले दियो भारतमा आतंकवादी आक्रमण गर्ने धम्की, मोदी मुस्लिम बिरोधि भएको आरोप

आइएसले दियो भारतमा आतंकवादी आक्रमण गर्ने धम्की, मोदी मुस्लिम बिरोधि भएको आरोप
१६ मंसिर काठमाडौं । केही हप्ता अघिमात्र फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरेको धार्मिक अतिवादी संगठन आइएसले भारतमा पनि आतंकवादी आक्रमण गर्ने धम्की दिएको छ ।आइएसले हिन्दूअतिवादीका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चित्रित गर्दै आक्रमणको धम्की दिएको हो । उसले मोदीले मुस्लिमहरुलाई नराम्रो व्यवहार गरेको र उनीहरुसँग युद्धको समेत तयारी गरेको आरोप लगाएको छ ।अमेरिका लगायतक पश्चिमा जगतले आफूम...

राहुल गान्धीद्वारा लोकसभा वैठकमा मोदीको कडा आलोचना

राहुल गान्धीद्वारा लोकसभा वैठकमा मोदीको कडा आलोचना
एजेन्सीहरु । भारतीय कांग्रेशका उपाध्यक्ष तथा भारतको भावि प्रधानमन्त्रीका रुपमा चर्चित राहुल गान्धीले मंगलवारको लोकसभा वैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् ।वैठकमा गान्धीले भने “एक मुश्लिमको हत्या हुन्छ, तर उसको रक्षाका लागि जिम्मेवार प्रधानमन्त्री भने चुपचाप बस्छ ।”गान्धीले अगाडि भने “मन्त्री भि के सिंहले दलित वालकलाई कुकुर संग तुलना गरेर संविधानलाई प्रत्यक्ष चुनौति...

जेलभित्र भडप हुँदा १६ को मृत्यु

जेलभित्र भडप हुँदा १६ को मृत्यु
एजेन्सी । कडा सुरक्षा पहराबीच ग्वाटेमालाको राजधानीमा अवस्थित एक जेलमा राखिएका दुई प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा जेलभित्र कैदी जीवन बिताइरहेका १८ जना बन्दीको मृत्यु भएको ग्वाटेमालाका उप–गृहमन्त्री एल्मर सोसाले बताएका छन् ।जेलमा तनाव उत्पन्न भएपछि कैदीकोे सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीले तनाव साम्यपार्ने अभियानमा सोमबार यो समाचार तयार पार्ने समयसम्म निरन्तर लागिरहेको गृहमन्त्रालयले जनाएको छ ।ग्र...

अफगान कारबाहीमा आतङ्ककारी र आठ सैनिकको मृत्यु

काबुल, १४ मङ्सिर । अफगानिस्तानमा आइतबार बिहानदेखि तालिवान आतङ्ककारी विरुद्ध भएको कारबाहीको क्रममा कैयौ आतङ्ककारी मारिनुको साथै घाइते भएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । उक्त कारबाहीका क्रममा केही तालिवान पक्राउ पनि परेका अर्काे एक समाचारमा जनाइएको छ । अफगान सैनिक र प्रहरीको सहभागीतामा गत २४ घण्टायता सो कारबाही भएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा ज...

टर्कीमाथि रुसको नाकाबन्दी सुरु

मस्को, १३ मंसिर। रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् बिग्रिएको छ ।रुसले टर्कीमाथि नाकाबन्दी सुरु गरेको छ । टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ ।रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् । साथै दुई देशबीच हुँदै आएको चार्टर उडान पनि नहुने...

नेपालीको भूमी भारतको भन्ने सुन्दरीले माफी मागिन्

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेर नेपालीलाई सताई रहेको वेला ‘मिस अर्थ’मा सहभागीता जनाएकी भारतीय सुन्दरी आइतल खोसलाले आफ्नो परिचयात्मक भिडियोमा नेपालको भूभागलाई भारतको भनेर दाबी गरिन् ।जब भिडियो सार्वजनिक भयो, त्यसपछि मात्रै ती सुन्दरीले थाह पाईन् भारतको भनेर राखिएको सुन्दर भू-भाग नेपालको रहेछ ।भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा आफ्नो आलोचना भएपछि खोसलालले नेपालीसँग माफी मागेकी छिन्...
trusted online casino malaysia