chenai rain
भारतको तमिल नाडु राज्यको चेन्नई शहरमा केही दिनदेखि जारी भारी वर्षाले आएको बाढीमा १ सय ८८ जनाको मृत्यु भएको छ। त्यहाँको जनजीवन पनि प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चेन्नई विमानस्थलबाट हुने सबै उडान रद्ध गरिएको छ। रेल वे लिकमा बाढी पसेपछि रेल वे सेवा पनि बन्द भएको छ। शहरका ६० प्रतिशत भूभागमा विद्युत कटौति गरिएको छ। उद्धारका लागि भारतीय सेना परिचालन गरिएको छ।  चेन्नईमा विगत १०० वर्षकै सबभन्दा ठूलो वर्षा भएको बताइएको छ। सेतोपाटिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia