वार्नरको स्थानमा स्मिथ ओपनर हुने, एकदिवसीयमा पनि कमाण्ड सम्हाल्ने

वार्नरको स्थानमा स्मिथ ओपनर हुने, एकदिवसीयमा पनि कमाण्ड सम्हाल्ने
सिड्नी । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ । एकदिवसीय टेस्टबाट सन्यास लिएका डेभिड वार्नरको स्थानमा स्टिभ स्मिथ टेस्टमा ओपनिङमा देखिनेछन् । उनले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय टोलीको नेतृत्व पनि सम्हाल्नेछन् । ब्याकअप ओपनरका रूपमा म्याट रेन्सले पनि टेस्ट टोलीमा स्थान पाएका छन् । नियमित कप्तान प्याट कमिन्सले एकदिवसीय सिरिज खेल्ने छैनन् । उनलाई ...

दक्षिण कोरियामा अब कुकुरकाे मासु प्रतिबन्ध , सांसदद्वारा विधेयक पारित

दक्षिण कोरियामा अब कुकुरकाे मासु प्रतिबन्ध , सांसदद्वारा विधेयक पारित
एजेन्सी । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यप...

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो
शिका । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ प...

ब्राजिलको प्रशिक्षक बन्न डोरिबल जुनियरले छाडे साओ पाउलो

ब्राजिलको प्रशिक्षक बन्न डोरिबल जुनियरले छाडे साओ पाउलो
काठमाडौं । ब्राजिलियन राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्नका लागि त्यहाँको क्लब साओ पाउलोका प्रशिक्षक डोरिबल जुनियरले क्लब छाडेका छन् । साओ पाउलोले डोरिबलले क्लब छाडेको आइतबार पुष्टी गरेको छ । ब्राजिलले भने डोरिबलको नियुक्तिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गर्दै नया स्थायी प्रशिक्षकको खोजी गरेको थियो । अन्तर...

झापाका विनोद १६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन

झापाका विनोद १६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन
झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।’ उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर...

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने, आठ विषयमा सहमति

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने, आठ विषयमा सहमति
काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि ...

युक्रेन आक्रमणमा रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दावी

युक्रेन आक्रमणमा रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दावी
वासिङ्टन । उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रूसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका ला...

अमेरिकामा स्कुले किशोरले अन्धाधुन्ध गोली चलाउँदा एकको मृत्यु, पाँच जना घाइते

अमेरिकामा स्कुले किशोरले अन्धाधुन्ध गोली चलाउँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । अमेरिकाको आयोवा राज्यको एक हाईस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनामाथि गोली प्रहार गरेका हुन् । गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए । प्रह...

जुनै वेला पनि पक्राउ पर्न सक्छन दिल्लीका मुख्यमन्त्री केजरीवाल : घर बाहिर तैनाथ गरीयाे बाक्लाे सुरक्षाकर्मी

जुनै वेला पनि पक्राउ पर्न सक्छन दिल्लीका मुख्यमन्त्री केजरीवाल : घर बाहिर तैनाथ गरीयाे बाक्लाे सुरक्षाकर्मी
एजेन्सी । भारतको राजधानी समेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रवर्तन निर्देशनालय (इडी) ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको थियो । तर लगातार समन जारी हुँदासमेत केजरीवालले बेवास्ता गरेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो । मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आद...

संगीत छाड्न लागेको संकेत गर्दै सेलेना गोमेज भन्छिन्- थाकिसकें, अभिनयबारे सोच्दैछु

संगीत छाड्न लागेको संकेत गर्दै सेलेना गोमेज भन्छिन्- थाकिसकें, अभिनयबारे सोच्दैछु
काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिन लागेको र आगामी एल्बम अन्तिम हुनसक्ने संकेत गरेकी छन् । इन्डिपेन्डेन्ट पडकास्ट कुराकानीमा ३१ वर्षीया गायिकाले अभिनय करिअरमा ध्यान केन्द्रित गर्न चाहेको बताएकी छन् । पप गायिकाको रूपमा सफलता हासिल गर्नुअघि र ‘ह्यान्ड्स टु माइसेल्फ’, ‘रेयर’ र ‘ब्याड लायर’जस्ता गीत रिलिज गर्नुअघि सेलेनाको पहिचान डिज्नी च्यानल स्टारको रुपमा थियो । सन् २०२० ...
trusted online casino malaysia