देवानगंजमा युवा लक्षित कार्यक्रम सम्पन्न
युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगर द्वारा देवानगंज गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराकाे साथ देवानगन्जमा कार्यक्रम सम्पन्न गरेको हाे। देवानगन्जा गाउँपालिकालाई आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी, सामाजिक, संस्कृत...




