‘चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’

‘चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’
नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् । मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलगर्मा बनाउन चीनको अनुदान ल्यानेबारे छलफल छलफल भईरहेको बताए ।केरुङ काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, ...

नेपाल ट्रस्ट घोटाला अख्तियारमा

नेपाल ट्रस्ट घोटाला अख्तियारमा
राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन । कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो रकम घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुस...

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?

यसपटक कहिलेबाट हुन्छ मनसुन सक्रिय ?
काठमाडौं, २० जेठ । यस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केहीअगावै शुरू हुने भएको छ। अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ। भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद् शान्ति कँडेलले बताउन...

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो
काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पे...

४ करोड एक्लै खर्च गर्न नपाउँदा सांसदलाई तनाव

४ करोड एक्लै खर्च गर्न नपाउँदा सांसदलाई तनाव
काठमाडौं । स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट बिनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरे । अर्थमन्त्रीले सांसदलाई वडा...

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै
काठमाडौं / प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन । सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थ...

अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने

अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने
काठमाडौं, १८ जेठ । सामुदायिक विद्यालयहरूले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन्।सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। उक्त विधेयक कानुन आयोगद्वारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइसकेको बताइन्छ।उक्त विधेयकमा भनिएको छ, ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्...

बजेट भाषण लगत्तै के के मा भयाे मुल्यबृद्धि ?

बजेट भाषण लगत्तै के के मा भयाे मुल्यबृद्धि ?
काठमाडौं, १८ जेठ ।  आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे ।‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य वृद्धिको मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्...

एयरपोर्टका व्यापारीले टेरेनन् मन्त्री अधिकारीको निर्देशन

एयरपोर्टका व्यापारीले टेरेनन् मन्त्री अधिकारीको निर्देशन
काठमाडौं, १७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विज्ञापनका बोर्ड हटाउन पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले दिएको निर्देशन पनि पालना भएको छैन । मन्त्री अधिकारीले जेठ ३ गते विमानस्थलको स्थलगत निरीक्षण गरी निर्देशन दिएका थिए । उनले दिएको १२ बुँदे निर्देशनमध्ये ६ नम्बर बुँदामा आगमन कक्षमा रहेको अल्कोहलका विज्ञापन हटाउनु पर्ने उल्लेख छ । तर, व्यापारी सुवास श्रेष्ठ...

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?
काठमाडाैँ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह उत्तीर्ण गरेकालाई कति ऋण भन्ने कुरो प्रस्ट भएन । यो कुरा प्रस्ट पार्न, शैक्षिक तहअनुसार ऋणको सीमा तोक्न छिट्टै विज्ञहरु संलग्न आयोग/कार्यदल गठन गर्ने होला । विज्ञहरुले विद्यार्थी, अभिभावक, बैंक अधिकारी र ...
trusted online casino malaysia