इनरुवामा हुने भैंसी सुन्दरी प्रतियोगिताको बिजेताले एक लाख पाउने
इनरुवा नगरपालिकाको कार्यालयले जेठ महिनाको अन्त्यतिर भैंसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ । भैंसी सुन्दरी प्रतियोगिताको बिजेताले नगद एक लाख पाउने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रतियोगितामा दोस्रो हुने भैंसी सुन्दरीले ८० र तेस्रो स्थानको सुन्दरीले ७० हजार बराबरको पुरस्कार पाउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । बिजेता भैंसी सुन्दरी धनीलाई पुरस्कार राशी बराबरको भैंसी...











