‘डन’ले बेल्लिज क्यासिनोमा कहाँबाट ल्याए ४० करोड ?
काठमाडौं । सर्वोच्च अदालतले बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई होटल मल्लमा बेल्लिज क्यासिनो सञ्चालन गर्न अनुमति दिएसँगै उनले अवैध रुपमा ४० करोड रकम भित्र्याएको खुलेको छ । श्रेष्ठले एफडीआई नगरी श्रीलंकाबाट हुण्डीमार्फत उक्त रकम भित्र्याएर क्यासिनो सञ्चालन गर्दै आएका छन् ।
पहिले भेन्टेज नेपालको नाममा रहेको उक्त क्यासिनोमा अहिले बेल्लिज प्रालि बनाई ७५ प्रतिशत श्रीलंकाली नागरिक अनुराधा परेरा, २१...












