यसरी हुन्छ एक अर्ब कर छली, एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी

यसरी हुन्छ एक अर्ब कर छली, एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी
काठमाडौं, ७ वैशाख । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका या...

६ वटै चिनियाँ जहाज आए, तर चलेनन्

६ वटै चिनियाँ जहाज आए, तर चलेनन्
काठमाडौँ,  ६ वैशाख । नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् । फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले...

नेशनल लाइफमा सेयर विवाद चुलिदा लाभांश वितरणमा रोक

नेशनल लाइफमा सेयर विवाद चुलिदा लाभांश वितरणमा रोक
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सका संस्थापक लगानीकर्ताको शेयर विवादका कारण शेयर सदस्यहरूले लाभांश पाउन सकेका छैनन् ।कम्पनीले आम शेयर सदस्यलाई लाभांश वितरण गर्ने स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विवरण पठाए पनि संस्थापक लगानीकर्ताबीच शेयर बाँडफाँडका विषयमा विवाद देखिएपछि बोर्डले लाभांश वितरणमा रोक लगाएको हो । यता, कम्पनीका डेपुटी जनलर म्यानेजर सुरेशराज खत्रीले भने सिल्केड नामको कम्पनील...

जागिर लम्ब्याउन पण्डितको यस्तो हर्कत, गैर कानूनी काममा गभर्नर नेपाल

जागिर लम्ब्याउन पण्डितको यस्तो हर्कत, गैर कानूनी काममा गभर्नर नेपाल
काठमाडौं, ६ वैशाख । गभर्नर चिरञ्जीवी नेपाल र उनका खास सहयोगी निर्देशक राजेन्द्र पण्डितको भित्री खेलका कारण नेपाल राष्ट्र बैंकभित्र तरंग मच्चिएको छ ।पण्डितको हितलाई ध्यानमा राखेर कर्मचारीको तीस वर्षे सेवा अवधिको प्रावधान हटाएर उमेरको हद मात्र कायम राख्ने खेलमा गभर्नर नेपाल नै लागेका थिए । तीस वर्षे सेवा अवधि कायम हुँदा पण्डित यसै वर्षभित्र सेवा निवृत्त हुने र सो प्रावधान खारेज हुँदा अझै करिब ६ ...

संरक्षित बालबालिकाको खानामै कमिसन

संरक्षित बालबालिकाको खानामै कमिसन
काठमाडौं – नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर ६ ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो । संगठनले बोलपत्र आह्वान गरेर प्रतिस...

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले

यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले
काठमाडौं / सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भएका कुनै ...

सांसदले सरकारी पैसाबाट कार्यकर्तालाई साइकल किनेर बाँडे

सांसदले सरकारी पैसाबाट कार्यकर्तालाई साइकल किनेर बाँडे
काठमाडौं, ४ वैशाख । सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठीमा ...

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचना बमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल...

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु
साझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगकाे साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ । मोरङको कटहरी गाउँपाकिलामा भारतीय कम्पनीको सोझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो । कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रका...

सचिवका दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब, गाडी दुरुपयोग गर्दै संसद्का कर्मचारी

सचिवका दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब, गाडी दुरुपयोग गर्दै संसद्का कर्मचारी
काठमाडौं, ३ वैशाख । संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐनविपरीत संसद्का सचिव, उपसचिवदेखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन् । कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यकताविना गाडी चढेर दुरुपयोग गरेका छन् । गाडीको इन्धनमा समेत अनियमितता भएको छ । ऐनअनुसार संसद्का पदाधिकारीले एक–एकवटा गाडी सुविधा पाउँछन् । सभामुख, सचेतकदेखि सचिवसम्म संसद्का पदाधिकारी हुन्छन् । तर, सं...
trusted online casino malaysia