कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त
काठमाडौं, २३ चैत । कोसीको तटीय क्षेत्र १९९ वर्षका लागि भारतलाई लिजमा दिँदा विस्थापित सात हजार परिवारको हितका लागि विभिन्न सर्त राखिएका थिए । तर, अहिलेसम्म पूरा भएका छैनन् । १. विद्यालय र अस्पताल निर्माण सम्झौताको १३ नम्बर बुँदामा कोसीपीडितको सुविधाका लागि भारत सरकारले विद्यालय र अस्पताल निर्माण गर्ने उल्लेख छ । तर, यस विषयमा हालसम्म कुनै पहल भएको छैन । कोसी योजना बिहारका एक वरिष्ठ पदाधिकारीले ...

प्रदेश १ को सरकारले थाल्यो बजेट तयारी

प्रदेश १ को सरकारले थाल्यो बजेट तयारी
विराटनगर, २३ चैत । प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट बनाउने तयारी थालेको छ। मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ।बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए। प्रदेशमा कर प्रणालीको अवस्था, वृद्धिका सम्भावना, समस्या र चुनौती अध्ययन गर्न अर्थशास्त्री डा पिके झाको नेतृत...

निर्वाचनमा बढी खर्च गर्नेमा कांग्रेस, दोस्रोमा एमाले, कुन पार्टीको खर्च कति ?

काठमाडौं, २१ चैत । गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी रकम नेपाली कांग्रेसले खर्च गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विभिन्न १० शीर्षकमा भएको खर्च रकमको विवरण पेस गर्न ५ चैतसम्मको समय दिएकोमा सबैभन्दा बढी खर्च नेपाली कांग्रेसले गरेको देखिएको हो। कांग्रेसपछि दोस्रोमा नेकपा एमालेले गरेको छ। सबैभन्दा कम खर्च गर्ने दल नेपाल दर्श...

पुराना जहाज बेचेर ८ नयाँ किन्दै निगम

पुराना जहाज बेचेर ८ नयाँ किन्दै निगम
काठमाडौं, २१ चैत ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्क्री गरेर ८ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ। निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो। हाल बाइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्...

रोकियो स्वैच्छिक अवकाश कार्यक्रम, के भन्छन् राजस्व सचिव ?

रोकियो स्वैच्छिक अवकाश कार्यक्रम, के भन्छन् राजस्व सचिव ?
काठमाडौं, २१ चैत । सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादु...

गढि गाउँपालीकाका कृषकलाई सिचाइ सामाग्री हस्तान्तरण

गढि गाउँपालीकाका कृषकलाई सिचाइ सामाग्री हस्तान्तरण
इनरुवा । सुनसरीको गढि गाउँपालीका क्षेत्रका १८ वटा कृषक समुहहरुलाई सिचाइ सामाग्री हस्तान्तरण गरिएको छ । सुनसरीका उत्पादकहरुको आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत मंगलवार वल्र्ड भिजनको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले गढि गाउँपालीका क्षेत्रमा साविकका ६ वटा गाविसका १८ वटा कृषक समुहहरुलाई सिचाइ सामाग्री हस्तान्तरण गरेको हो । कृषक समुहहरुलाई कृषि पेशा मार्फत आर्थिक सशक्तीकरणमा सहयोगमा...

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी
बर्दिया । सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका -३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ ।इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो । उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो । फँड...

अदालतमै अड्कियो इन्धन चोरीको मुद्दा

अदालतमै अड्कियो इन्धन चोरीको मुद्दा
काठमाडौं, २० चैत  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको भ्रष्टाचारसम्बन्धी विशेष अदालतमा दायर गरेको मुद्दा तीन वर्षदेखि अल्झिएको छ ।निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेतसहित तीनजना सहायक प्रबन्धक र दुई उपप्रबन्धकसहित ९८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीच बाटोमै चोरी ...

सिन्डिकेट जोगाउन यातायात ठप्प पार्दै व्यवसायी

सिन्डिकेट जोगाउन यातायात ठप्प पार्दै व्यवसायी
काठमाडौं, २० चैत ।  उपभोक्ता कानुन र व्यावसायिक मर्यादा मिच्दै सिन्डिकेट जोगाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आन्दोलनमा उत्रेको छ। काठमाडौं–बनेपा रुटमा सुविधासम्पन्न बससेवा सञ्चालनमा आएपछि त्यसको विरोध गर्दै महासंघ व्यावसायिक मर्यादा  र कानुनविपरीत आन्दोलनमा उत्रेको हो। महासंघमातहतका १३ वटा यातायात समिति सेवा नै अवरुद्ध पार्दै चरणबद्ध रुपमा आन्दोलनमा उत्रेका छन्। महासंघ अत्यावश्यक...

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने
काठमाडौं, २० चैत । सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ। साविकको यातायात व्यवस्था कार्यालय सानारठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौँ बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सर...
trusted online casino malaysia