कतार भ्रमणमा रहेका एमाले सचिव आचार्यले भेटे नेपाली श्रमिक
चैत्र १९ इनरुवा/ दोहा कतारको भ्रमणमा रहनु भएका प्रदेश एकका सभासद् तथा एमाले केन्द्रीय पार्टी सचिव भीम आचार्यले श्रमकालागि कतारमा रहेका नेपाली श्रमिकहरुसँग भेटेर जानकारी लिनुभएको छ । आचार्यले कतार स्थित रहेका नेपाली श्रमिकहरुकोे अवस्था, तलव, सेवा र सुविधाका बारेमा जानकारी लिनु भएको हो ।सिर्जनशील परिवार कतारको आयोजनामा भेला भएका नेपाली श्रमिकहरुले स्वदेशमै रोजगारीको अवसर जुटे नेपालमै गएर श्रम ग...











