सि–म्याक्स फुड बन्द भएपछि सयौ युवा बेरोजगार

सि–म्याक्स फुड बन्द भएपछि सयौ युवा बेरोजगार
इनरुवा । लगातार तिन वर्ष अघि देखी सुनसरीको साविक नरसिंह १ हाल भोक्राहा नरसिंह ५ मा अवस्थित सि–म्याक्स फुड प्रा लि संचालनमा नआएको कारण २ सय जना भन्दा बढीको रोजगारी चौपट भएको छ। तिन वर्ष अघि भएको मधेश आन्दोलनको समयमा विना सूचना बन्द भएको सो उद्योगको कारण अहिले सो उद्योगमा काम गर्ने कामदारहरुको रोजगारी चौपट भएको कारण उनीहरु अहिले काम नपाएर बेरोजगार भएका छन । मासु उद्योग संचालनमा भएको बेला त्यहाँका...

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज
काठमाडौं, १० चैत । हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन नसक्दा १० वर्षको अवधिमा साढे ४ अर्ब फ्रिज भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ प्रयोग गरेबापत प्रतिलिटर ५० पैसाका दर...

काठमाडौंमा दुई वर्षभित्रै रेल कुदाउँछु, हाँसेर नउडाउनु होलाः ओली

काठमाडौंमा दुई वर्षभित्रै रेल कुदाउँछु, हाँसेर नउडाउनु होलाः ओली
काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्रमा राजधानी काठमाडौँ उपत्यकामा रेल कुदाएर देखाइदिने बताएका छन् ।२९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटी मण्डपमा उद्घाटन उनले यसो भनेका हुन् । ‘नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्छु’, उनले भने, ‘आगामी २ वर्ष...

मोतिहारी-अमलेखगन्ज : पेट्रोलिय पाइपलाइन ओछ्याउन सुरु

मोतिहारी-अमलेखगन्ज : पेट्रोलिय पाइपलाइन ओछ्याउन सुरु
पर्सा, १० चैत  । पेट्रोलियम पाइपलाइनका लागि अमलेखजन्ज-रक्सौल-मोतिहारी खण्डमा दुई किलोमिटर पाइप ओछ्याइएको छ।मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइप लाइन जडानको काम सुरु हो। पथलैयादेखि सिमरा पारीसम्म करिब २ किमि पाइप वेल्डिङ गर्ने काम सकिएको छ। हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्ग निर्माणसँगै पाइप सडकमुनि ओछ्याइए...

यातायातमा सिन्डिकेटः महासंघले सर्वोच्चको आदेश टेरेन

यातायातमा सिन्डिकेटः महासंघले सर्वोच्चको आदेश टेरेन
काठमाडौँ, १० चैत । सर्वोच्च अदालतको आदेशविपरीत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रको ‘सिन्डिकेट’ खारेज गर्न अटेर गरेको छ। दुई वर्षअघि अदालतले सिन्डिकेट खारेज गर्न आदेश दिए पनि महासंघले त्यसविपरीत काठमाडौं-बनेपा रुटमा चल्ने मयुर यातायात प्रालिलाई बस सञ्चालन गर्न नदिने चेतावनी दिएको हो। न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मंसिर ३० गत...

घुस दिँदै हुनुहुन्छ ? होसियार ! प्रहरी खोरमा परिएला

घुस दिँदै हुनुहुन्छ ? होसियार ! प्रहरी खोरमा परिएला
काठमाडौं, ९ चैत । सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ? गर्नुभएको छ भने अब तपाई सार्वजनिक मुद्धा लाग्न सक्छ। नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्धा लगाउन थालिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्धा चलाउन थालिसकेको छ ।  महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले घुस लिने मात्र...

अहिलेसम्मकै ठूलो घोटालामा गभर्नरकै संरक्षणमा लुकाइयो फाइल

अहिलेसम्मकै ठूलो घोटालामा गभर्नरकै संरक्षणमा लुकाइयो फाइल
काठमाडौं, ९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो ...

चक्रपथमा मोनोरेल बनाउने मलेसियाली टोली काठमाडौंमा

चक्रपथमा मोनोरेल बनाउने मलेसियाली टोली काठमाडौंमा
काठमाडौं,  ९ चैत।  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्। उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन्। मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड, न...

सुन काण्डमा मुछिए एसएसपी लोहनी, गृहले बनायो छानविन समिति

सुन काण्डमा मुछिए एसएसपी लोहनी, गृहले बनायो छानविन समिति
काठमाडौं, ८ चैत । गृह मन्त्रालयले तस्करीको साढे ३३ केजी सुन काण्डमा प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन गरेको छ । गृह स्रोतका अनुसार सोमबार गठन भएको रेग्मी नेतृत्वको समितिमा एसएसपी बसन्त लामा, डिएसपी सुदीप पाठक र इन्सपेक्टर भीष्म हुँमागाईं रहेका छन् । समितिले मंगलबारदेखि नै काम शुरु गरेको छ । मंगलबार एसएसपी लामा अपराध महा...

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो
काठमाडौं, ८ चैत । राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो । राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसक...
trusted online casino malaysia