एक लाख ऋण पनि दिन नसक्ने अवस्थामा बैंक

एक लाख ऋण पनि दिन नसक्ने अवस्थामा बैंक
करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् ।, आजको नागरिक दै...

बढ्दै छ आर्थिक अपराधको ग्राफ, धन्दा चेक बाउन्सको !

बढ्दै छ आर्थिक अपराधको ग्राफ, धन्दा चेक बाउन्सको !
काठमाडौँ, ४ चैत । पछिल्ला बर्षहरुमा आर्थिक अपराधजन्य घटनामा उल्लेख्य बृद्धि भएको देखिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कसरी हुन्छ पसा कमाउने उदेश्यले प्रेरित अपराधका घटनाहरुको संख्यामा उल्लेख्य बढोत्तरी भएको हो। २०७१, ७२ यताका तीन आर्थिक अपराध भएको देखिन्छ।यो तथ्यले प्रत्येक महिना औसतमा ५२ वटा संगठित तथा आर्थिक अपराध काठमडौं जिल्लामा मात्रै भएको देखाउँछ। धन्दा चेक बाउन्सको ठगीको...

सहकारी समन्वय समितिको कार्यालय स्थापना

सहकारी समन्वय समितिको कार्यालय स्थापना
भोक्राहा नरसिंह गाउपालिकामा सहकारी समन्वय समितिको कार्यालय स्थापना गरिएकोछ। भोक्राहा नरसिंहको मोडल चौकमा आज एक कार्यक्रमका बिच सो कार्यालयको स्थापना गरिएको हो। जिल्ला सहकारी संघका अध्यक्ष दामोदर कोइराला प्रमुख अतिथि रहनुभएको तथा कार्यक्रमका अध्यक्षता हाजी इसरायल मंसुरीले गर्नुभएको थियो। भोक्राहा नरसिंह गाउपालिकामा स्थापना भएको सहकारी समन्वय समिति जिल्लाको पहिलो सहकारी समन्वय समिति भएको जानक...

डेढ अर्बको बैंक घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार

डेढ अर्बको बैंक घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार
काठमाडाैं । बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले ।यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगाय...

आठ वर्ष भइसक्यो, कहिले पूरा हुन्छ नेपालीको रेल सपना?

आठ वर्ष भइसक्यो, कहिले पूरा हुन्छ नेपालीको रेल सपना?
काठमाडौं, ३ चैत । नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ । आव २०६६/६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभागको स्थापना गरेको थियो । विभाग गठन भएको साढे पाँच वर्ष भइसकेको छ। यस बीचमा रेलका आधा दर्जनभन्दा बढी योजना आगाडि बढेका छन् । राष्ट्रिय गौरवको आयोजनामै परेको ९४५ किमिको पूर्व–पश्चिम रेलमार्गको खण्डगत रूपका ...

कुलमान घिसिङ भए सर्वश्रेष्ठ सीईओ

कुलमान घिसिङ भए सर्वश्रेष्ठ सीईओ
काठमाडौं, २ चैत  । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वश्रेष्ठ प्रमुख कार्यकारी अधिकृत घोषणा भएका छन्। सीईओ क्लबले आयोजना गरेको एक कार्यक्रममा एसएमएस भोटिङका आधारमा घिसिङ सर्व श्रेष्ठ सीईओ घोषणा भएका हुन्। लोडसेडिङको अन्त्य र विद्युत् चुहावटमा विशेष योगदान गरेको भन्दै उनलाई सर्व श्रेष्ठ घोषणा गरिएको हो। घिसिङसँगै प्रतिस्पर्धामा नबिल बैंकका डेपुटी सीईओ अनिल शाह, नेपाल ...

संसद भवन कतिसम्म भाडामा ? दैनिक ४ लाख १० हजार ?

संसद भवन कतिसम्म भाडामा ? दैनिक ४ लाख १० हजार ?
काठमाडौँ,  २ चैत  । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक सञ्चालन हुने बानेश्वरस्थित संघीय संसद् भवनको भाडाबापत सरकारले दैनिक ४ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको भवन प्रयोग गरेबापत वार्षिक १५ करोड रुपैयाँ तिर्ने गरी नयाँ सम्झौता गरिएको हो । गत साउनमा समितिसँग १० करोड ५७ लाख १० हजार भाडा बुझाउने सम्झौता भएकोमा संघीय संसद् दुई सदनात्मक भएपछि पुनस्...

आजदेखि २० बर्ष पुराना गाडी निषेध

आजदेखि २० बर्ष पुराना गाडी निषेध
तपाईसँग २० बर्ष पुराना सार्वजनिक सवारीसाधान छन् । छन् भने विहीबारदेखि गाडी सडकमा ननिकाल्नुहोला । अन्यता सरकारले जफत गर्नेमात्र होईन, कारवाहीसमेत भोग्नुपर्ला । थोत्रा गाडी पत्रु बनाउन लाग्ने रकमसमेत तपाईले नै भर्नुपर्ने हुन्छ । सरकारले २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाले देशभर नै २० बर्ष पुराना सार्वजनिक सवारीसाधान विस्तागित गर्ने निर्णय गरेको थियो ...

श्रीमानको छुट्टै र श्रीमतीको छुट्टै उपभोक्ता संस्था, कमाइ खाने भाँडो

श्रीमानको छुट्टै र श्रीमतीको छुट्टै उपभोक्ता संस्था, कमाइ खाने भाँडो
काठमाडौं, १ चैत । उद्योगी–व्यवसायीद्वारा बजारमा गरिने अनैतिक गतिविधि, ठगी, कालोबजारी, मिसावट, अस्वाभाविक मूल्यवृद्धि, कार्टेलिङ, कृत्रिम अभाव, गुणस्तरहीन उत्पादनलगायत विषयमा आमउपभोक्तालाई सचेत गराउने जिम्मेवारी बोकेका उपभोक्तावादी संघसंस्थाको चरित्र पछिल्लो समयमा धुमिलिँदै गएको छ । उपभोक्तावादीको आवरणमा उद्योगी–व्यापारीसँग लाखौं रुपैयाँको बार्गेनिङ गर्ने, बार्गेनिङ नमिल्दा सरकारी निकायलाई प...

जाली नाेटकाे काराेबार गर्ने गिराेह धरानमा सकृिय

जाली नाेटकाे काराेबार गर्ने गिराेह धरानमा सकृिय
धरान । जाली नोटको कारोबार गर्दै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सुराकीका आधारमा धरान १३ का राज राई, प्रकाश बुढाथोकी, धरान ११ का दिवस राई, धरान १९का मनिष राई र धरान ७ का मिनकुमार राईलाई सार्वजनिक गरेको छ भने एकजनाको अनुसन्धान जारी रहेको भन्दै सार्वजनिक गरेको छैन । धरान १३ का राज राई र प्रकाश भण्डारीले धरान १३ मै रहेको चिया पसलका एक बृद्...
trusted online casino malaysia