यस्तो छ संसद पदाधिकारीको तलब र सुविधा

यस्तो छ संसद पदाधिकारीको तलब र सुविधा
काठमाडौं, ३० फागुन । संघीय संसदको बैठक सुरु भएको एक साता बितेको छ।संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो। सविधानको द्दारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेत...

अर्थमन्त्री डा खतिवडा किन जाँदैछन् दिल्ली ?

अर्थमन्त्री डा खतिवडा किन जाँदैछन् दिल्ली ?
काठमाडौँ, ३० फागुन  । अर्थमन्त्री डा युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन्।बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन्। तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन्।उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन्।वाम गठबन्धनको नेतृत्वमा ब...

अवैध मोबाइल बन्द गर्न यस्तो तयारी

अवैध मोबाइल बन्द गर्न यस्तो तयारी
काठमाडौं । अवैध मोबाइललाई बन्द  (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । विनियमावली बनेलगत्तै अवैध मोबाइल बन्द गर्नका लागि आवश्यक पर्ने उपकरणहरु किन्न ग्लोबल टेन्डर गर्ने प्राधिकरणको तयारी छ । समाचारमा लेखिएको छ, अवैध रुपमा भित्रिएर प्रयोग भएका...

सुनसरीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने

सुनसरीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने
२८  फागुन, इनरुवा। एक नम्वर प्रदेशको मुख्यमंत्री तथा मन्त्रिपरिषदको कार्यालयका मूख्य सचिव यादव कोइरालाले प्रदेशभर बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाइने बताएका छन् । विश्व उपभोक्ता दिवसको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको कार्यशाला गोष्ठीमा मूख्य सचिव कोइरालाले संघीयता लागु भएपश्चात बजार अनुगमनको औचित्व र कार्यान्वयनकालागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारण...

२ करोडको कारोबार गर्दै इटहरीमा क्यान ईन्फोटेक सम्पन्न , १ लाख बढिले गरे अबलोकन

२ करोडको कारोबार गर्दै इटहरीमा क्यान ईन्फोटेक सम्पन्न , १ लाख बढिले गरे अबलोकन
इटहरी । सुनसरीको ईटहरीमा सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरीय क्यान इन्फोटेकमा १ लाख बढीले अबलोकन गरेका छन भने २ करोड बढीको कारोबार भएको छ ।फागुन २३ देखि २७ गतेसम्म भएको इन्फोटेकमा युवापुस्ताको उल्लेखिय सहभागिता र चासो बढी देखिएको थियो । सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफ...

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
काठमाडौं, २८ फागुन । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहलाई सं...

एक कर्मचारी उत्पादन गर्न कति खर्च हुन्छ ?

एक कर्मचारी उत्पादन गर्न कति खर्च हुन्छ ?
काठमाडौं, २८ फागुन । एउटा कर्मचारीको सेवा प्रवेशदेखि अवकाशसम्म राज्यले कति खर्च गर्छ भन्ने यकिन हिसाब सरकारले राखेको छैन ।निजामती किताबखाना, लोकसेवा आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयसँग यस्तो विवरण छैन । लोकसेवा आयोगका पूर्वसदस्य मधुरमण तिवारीले १६ वर्षअगाडि गरेको अध्ययनले खरदारबाट प्रवेश गरेर सचिव हुँदासम्म एउटा कर्मचारीलाई राज्यले करि...

रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै

रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै
काठमाडौँ, २८ फागुन । राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन्।भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन्। उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन्। भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ। उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पाल...

दुर्गम र प्रदेश २ मा जान कर्मचारी अनिच्छुक, जान्नँ भन्ने पुरस्कृत

दुर्गम र प्रदेश २ मा जान कर्मचारी अनिच्छुक, जान्नँ भन्ने पुरस्कृत
काठमाडौं, २८ फागुन । दुर्गम हिमाली र उच्च पहाडी क्षेत्र तथा प्रदेश २ अन्तर्गत रहेका स्थानीय तहमा जान कर्मचारीले अटेर गरेको मन्त्रालयले जनाएको छ ।कार्यकारी अधिकृत रिक्त रहेका स्थानीय तह पनि तिनै क्षेत्रमा रहेका छन् । कर्णालीका अधिकांश स्थानीय तह कार्यकारी अधिकृतविहीन रहेको मन्त्रालयले जनाएको छ । ‘कर्णालीका करिब सबै गाउँपालिका र नगरपालिकामा कार्यकारी अधिकृत छैनन्,’ प्रशासन महाशाखाका एक अधिकारीले ...

मातृका यादवको मन्त्रालयमा यति ठूलो घोटाला ? लाखौँ रुपियाँ सरकारी हण्डी बितरण

मातृका यादवको मन्त्रालयमा यति ठूलो घोटाला ? लाखौँ रुपियाँ सरकारी हण्डी बितरण
काठमाडौं, २८ फागुन । छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ ।अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साउनदेखि पुस महिनासम्ममा बजार अनुगमनका नाममा उपत्यकामा मात्रै ३६ लाख ४२ हजार नौ सय रुपैयाँ खर्च गरेको हो । ६ महिनाको अवधिमा विभागले उपत्...
trusted online casino malaysia