सेयर बजारमा पहिरो : लगानीकर्ताले एकैदिन गुमाए ४७ अर्ब

सेयर बजारमा पहिरो : लगानीकर्ताले एकैदिन गुमाए ४७ अर्ब
काठमाडौं, २१ फागुन ।  नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ ।एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो ।अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगा...

चुडामणिको अकुत सम्पत्तिः मुद्दा चार करोड २९ लाखको, धरौटी ४५ लाख

चुडामणिको अकुत सम्पत्तिः मुद्दा चार करोड २९ लाखको, धरौटी ४५ लाख
काठमाडौँ,  २१ फागुन  । विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ।विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए। ‘उनकी पत्नी भने अदालतमा हाजिर भएकी छैनन्,’ श्रेष्...

कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड
काठमाडौं / भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राज...

के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?

के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?
काठमाडौं, १८ फागुन  ।  चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ । २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । समाचारमा लेखिएको छ, सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत आदन प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्...

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स
काठमाडौं – विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको खबर छ । गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आर्थिक वर्ष ०७३–७४ मा ६ खर्ब ९५ अर...

अधिकांश जेलमा क्षमताभन्दा तेब्बर बन्दी

अधिकांश जेलमा क्षमताभन्दा तेब्बर बन्दी
काठमाडौं,  १८ फागुन । २०७२ सालको महाभूकम्पमा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारको जीर्ण भित्तो भत्किँदा १७ कैदी एकैसाथ पुरिए। करिब १५ सय क्षमताको कारागारमा (महिला बन्दीगृहसमेत) दुई हजार ६ सय २२ कैदीबन्दी थुनिएका छन्। दुई सय क्षमताको डिल्लीबजारस्थित सदरखोरमा पनि झन्डै सात सय बन्दी छन्। देशभरका सबैजसो जेलको हालत यस्तै छ। अधिकांश जीर्ण छन्। घाम र हावासमेत पर्याप्त मात्रामा नछिर्ने कोठामा कैदीबन्द...

हेलिकोप्टरबाट गाडी, सदरमुकाम सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुग्यो

हेलिकोप्टरबाट गाडी, सदरमुकाम सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुग्यो
हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो । व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँद...

नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलायो

नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलायो
काठमाडौं, १७ फागुन ।  केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न नेपाल सरकारले आमन्त्रण गरेको छ ।कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ओली सरकारले चीन सरकारलाई आमन्त्रण गरेको हो । नेपालमा निर्यात औद्योगिक क्षेत्र ऐन २०१६, विशेष आर्थिक क्षेत्र २०१६, नेपाल व्यापार अभिबृद्धि रणनीति २०१६ लगाय...

अब औपचारिक रूपमै १८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए ?

अब औपचारिक रूपमै १८ मन्त्रालय, कुन मन्त्रालय कहाँ गाभिए ?
काठमाडौं,१७ फागुन  ।  सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउँदै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको छ । छुट्टाछुट्टै अस्तित्वमा रहेका चार मन्त्रालय कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी त...

मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?

मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?
बुटवल । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ ।मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ । मन्त्रीको तलब ५२ हजार रहेको छ । त्यस्तै प्रदेश सांसदको पारिश्रमिक ४५ हजार रुपैयाँ हुनेछ । आवास, सवारी इन्धन, दैनिक भत्ता, भ्रमण भत्तालगायत सुविधा पनि छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
trusted online casino malaysia