फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग

फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग
फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले करिब एक महिनाअघि फोर्ड ब्रान्डको थापाथलीस्थित बिक्रेता जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो। विभागले बयान सकेर दुई साताअघि मुद्दा दायर...

करिब चार हजार कर्मचारी जागिर छाड्दै

करिब चार हजार कर्मचारी जागिर छाड्दै
काठमाडौँ,  १४ फागुन । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्। गत पु ३० गते ४ छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो। मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन ...

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट
काठमाडौं, १४ फागुन । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो। चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनले...

अनुदान संरचना: ‘घर हो कि, शौचालय हो कि बाख्राका खोर ?’

अनुदान संरचना: ‘घर हो कि, शौचालय हो कि बाख्राका खोर ?’
काठमाडौं । भूकम्पको अनुदान लिएर बनेका संरचना ‘न घर न धन्सार’ भएका छन् । भूकम्पपछि सरकारले उपलब्ध गराएको आवास निर्माण अनुदान लिएर बनेका केही संरचना बस्न लायक नै छैनन् । घर नढलीकनै पनि मौका छोपेर अनुदान लिएकाले तयार पारेका संरचना घर भन्न नालायक देखिएका हुन् । घर बनाउने नाममा सरकारले दिएको अनुदान पचाउनकै लागि तयार पारिएको संरचना सडक छेउमा खुद्रा पसलेले पसल चलाउने घुम्ती(घर) जस्तै छन् । ‘यी घर ...

ऋण लिँदाको सर्त ‘छोरीको बिहा’: कल्पना र अनिताको यस्तो छ व्यथा

ऋण लिँदाको सर्त ‘छोरीको बिहा’: कल्पना र अनिताको यस्तो छ व्यथा
बझाङ ।  कालो अक्षर नचिनेकै बेला ९ बर्षको उमेरमा छिकेमी गाउँका १२ बर्षीय  केटासँग कल्पना बोहोराको मागी बिहा भयो । १४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ बर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका कारण बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन् । आमाको उपचारको लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बाल बिवाहको मार खेप्नुपर्यो । कल्पना भन्छिन...

सांसद बस्ने कुर्सी र माइक खरिदमा भ्रष्टाचार

सांसद बस्ने कुर्सी र माइक खरिदमा भ्रष्टाचार
काठमाडौं, १३ फागुन । राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरिद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ ।सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको हो । राष्ट्रियसभाको अधिवेशन बस्ने नौ ...

ओली प्रधानमन्त्री हुनेवित्तिकै चीनको नयाँ घोषणा

ओली प्रधानमन्त्री हुनेवित्तिकै चीनको नयाँ घोषणा
काठमाडौं, १२ फागुन । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स...

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?
काठमाडौं । नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्यत पुर्याएको थियो । संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभि...

यस आर्थिक बर्षभित्र यस्तो छ प्राधिकरणको लक्ष्य

काठमाडौं, १२ फागुन । नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ।विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन्। ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन्। उनीहरुलाई दिने मासिक तलब औसतमा २५ हजार हिसाब गर्ने हो भने पनि प्राधिकरणको मासिक करिब ३ करोड ७५ लाख रुपैयाँ खर्च भइरहेको छ। यसमा बि...

प्रदेशमा जात्रा: थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने मन्त्रीहरू बेलुकी होटेलमा सुत्छन्

प्रदेशमा जात्रा: थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने मन्त्रीहरू बेलुकी होटेलमा सुत्छन्
देश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आन्तरिक मामिलामन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो होटेल स्वागतममा छन् । पर्यटनमन्त्री जगदीश कुसियत ४० किमि टाढा कोसी गाउँपालि...
trusted online casino malaysia