ओलीको गृहनगरमा साढे ३ खर्बको यस्ता योजना

ओलीको गृहनगरमा साढे ३ खर्बको यस्ता योजना
झापा / प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए ।नगरपालिकाभित्र ...

अब नेपालको आफ्नै भू–उपग्रह

अब नेपालको आफ्नै भू–उपग्रह
काडमाडौं, १२ फागुन । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको आजको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ । भू–उपग्रहसम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता ग...

इटहरीमा क्यान इन्फाेटेक मेला तयारी तिब्र , स्टल बुकिङ अन्तिम चरणमा

इटहरीमा क्यान इन्फाेटेक मेला तयारी तिब्र , स्टल बुकिङ अन्तिम चरणमा
इटहरी ।  सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेकाे प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाकाे तयारी तिब्र बनेकाे छ । मेलाकालागि स्टक बुकिङपनि अन्तिम चरणमा पुगेकाे अायाेजकले जनाएकाे छ । ११५ वटा स्टलहरू रहने उक्त मेलामा हाल सम्म ८५ प्रतिशत स्टलहरू बुकिङ भइसकेकाे अायाेजक क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए । मेलाका लागि अावस्यक सामगी एवमं स्पाेन्सरहरूकाे खाेजि सकिए...

हरेक नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण हुने

हरेक नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण हुने
काठमाडौं / विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ । समाचारमा लेखिएको छ, वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । फागुन ६ गते ‘खुलेआम भित्रिन्छ विषयुक्त तरकारी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। वाणिज्य मन्त्रालयले तरकारीको गुणस्तरलाई ध्यानमा दिँदै सचिव चन्द्रकुमार ...

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको छ । वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्...

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक
काठमाडौं । केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ ।यसमध्ये ४० लाखभन्दा बढी व्रदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ । समाचारमा लेखिएको छ, त्यस्तै पाँच लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन...

रानीपोखरीमा कमिसनको रडाको, ठेकेदार र कर्मचारीबीच अवैध लेनदेन!

रानीपोखरीमा कमिसनको रडाको, ठेकेदार र कर्मचारीबीच अवैध लेनदेन!
काठमाडौं, ११ फाल्गुन । सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन पिसी प्रतिस्पर्धाका कारण रानीपोखरी पुननिर्माण विवादमा परेको पाईएको छ। ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा बुझाउने रकमलाई पिसी भन्छि। पिसी सरकारी निर्माणको ठेक्कामा नितिगत रुपमै स्थापित छ। यही पिसी हत्याउने दाउगमा काठमााडौं महानगरपालिका र पुरातात्व विभाग लागिपर्दा रानीपोख...

पाँच लाख मूल्य बराबरको बाख्रा कोशी गाउँपालिकाबाट नियन्त्रणमा

पाँच लाख मूल्य बराबरको बाख्रा कोशी गाउँपालिकाबाट नियन्त्रणमा
इनरुवा। सुनसरी प्रहरीले ५ लाख मूल्य बराबरको बाख्रा नियन्त्रणमा लिएको छ । भारत बाट नेपाल लुकाइ छिपाई ल्याउँदै गरिएको ३८ थान बाख्रा र एक सवारी साधन सुनसरी प्रहरीले कोशी गाउँपालिका २ बाट नियन्त्रणमा लिएको हो । सनुसरी प्रहरीले चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरिएको बाख्रा नियन्त्रणमा लिई सेतु बन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको जनाएको छ । प्रहरीले बाख्रा ओसार्न प्रयोग गरिएको स १ च ९३१ नम्वर...

विधुत् प्राधिकरणको उत्तरगंगा उछिट्याउने खेल !

विधुत् प्राधिकरणको उत्तरगंगा उछिट्याउने खेल !
देशको चरम ऊर्जा संकट सम्बोधन गर्ने बूढीगण्डकीभन्दा पनि रणनीतिक महत्वको उत्तरगंगा पूर्ण जलाशययुक्त जलविद्युत् आयोजना (८२८ मेगावाट) को लाइसेन्स रद्द गराउन स्वयं विद्युत् प्राधिकरण नै अध्ययन प्रक्रिया रोकेर बसेको पाइएको छ।आगामी असार मसान्तसम्म मात्र सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) को म्याद रहेको उत्तरगंगाको विगत चार महिनादेखि भौगर्भिक अध्ययन ९ड्रिलिङ० कार्य प्राधिकरण आपैंmले रोकेको हो। भौगर्भिक अध...

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार सात महिनामा मन्त्रीको तलबमा मात्रै ८ करोड ९० लाख ९८ हजार ६ सय २२ रुपैयाँ ख...
trusted online casino malaysia