बजारमा यसरी भित्र्याइन्छ भारतीय विषादीयुक्त तरकारी, उपभोक्ताको ज्यानै जोखिममा

बजारमा यसरी भित्र्याइन्छ भारतीय विषादीयुक्त तरकारी, उपभोक्ताको ज्यानै जोखिममा
काठमाडौं, ६ फागुन । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ ।मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री-वितरण भइरहेको हो । अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी-फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, म...

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा
काठमाडौं । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ । देशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ ज...

हुण्डी कारोबारीसँग मिलेर करोडौं वार्गेनिङ गर्दै वाग्ले, खुल्यो पोल

हुण्डी कारोबारीसँग मिलेर करोडौं वार्गेनिङ गर्दै वाग्ले, खुल्यो पोल
काठमाडौं, ३ फागुन । गत २०७४ भदौमा राजस्व अनुसन्धान विभागले पहिलो पटक हुण्डी कारोबारीविरुद्ध ठूलो कारवाही गर्दै चार अर्ब १२ करोड बिगो कायम गरी अदालतमा मुद्दा चलायो । बिगो बराबर जरिवानाको माग दाबीसहित सुन्धाराको जेबो ट्राभल्समा दलबहादुर पुन, लवकुमार नेपाल, धर्म गुरुङ र मिलन गुरुङबिरुद्द अदालतले जरिवाना र दुई बर्ष जेल सजाय गरिसकेको छ । त्यसपछि हुण्डी कारोबारीविरुद्ध अहिलेसम्म कुनै ठूलो कारबाही हुन...

पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ?

पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ?
काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ ।राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो । अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । गृह मन्त्...

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

सरकारले प्रदेशमा तत्कालको खर्च सञ्चालन गर्न १ अर्ब १९ करोड रुपैयाँ पठाएको छ ।सात प्रदेशमा १७ करोड रुपैयाँका दरले रकम पठाईएको हो । प्रदेशमा प्रदेशप्रखुम, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भईपरी आउने खर्चका लागि रकम पठाईएको अर्थ मन्त्रालयले जनाएको छ । प्रदेशप्रमुखको कार्यलयमा २ करोडका दरले १४ करोड, प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा ५ करोडका दरले ३५ क...

कत्था उद्योग र काठ उद्योगका कारण स्थानीयको स्वास्थ्यमा असर

कत्था उद्योग र काठ उद्योगका कारण स्थानीयको स्वास्थ्यमा असर
२ फागुन, इनरुवा। सुनसरीको रामधुनी क्षेत्रमा खुलेका कत्था उद्योग र काठ उद्योगका कारण स्थानीयहरुको स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो आएको छ । सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्दै प्रदुषण जथाभावी गरेको स्थानीयहरुको आरोप रहेको छ । यस क्षेत्रमा दर्जन बढी उद्योगले फोहोर तथा प्रदुषण फैल्याइरहेका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो बढ्दो क्रममा रहेको छ ।

भारतले बनाइदिने भनेको नौमुरे आयोजना वर्षौँदेखि चर्चामै सीमित

भारतले बनाइदिने भनेको नौमुरे आयोजना वर्षौँदेखि चर्चामै सीमित
काठमाडौं, २९ माघ । अर्घाखाँची र प्युठानको सिमानामा पर्ने २४५ मेगावाट क्षमता भएको नौमुरे जलविद्युत् आयोजना वर्षौँदेखि चर्चामै सीमित छ ।दुई वर्ष लगाएर ०४६ मा अध्ययन गरिएको आयोजनाको निर्माण कार्य सुरु भएको केही समयमै बन्द भयो ।तत्कालीन विद्युत् समिति संयोजक पीताम्बर सारूले पञ्चायतकालमा सुरु भएको काम बहुदल आएपछि रोकिएको बताए । अर्घाखाँचीको जलुके–२ स्थित नौमुरे गाउँको नामबाट नामकरण गरिएको यो आयो...

विद्युतीय मोटरसाइकल/स्कुटर दर्ता नगरी चलाए पाँच हजार जरिवाना

विद्युतीय मोटरसाइकल/स्कुटर दर्ता नगरी चलाए पाँच हजार जरिवाना
काठमाडौं, २९ माघ । विद्युतीय स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका विद्युतीय स्कुटर बाक्लै रूपमा देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न लागेको हो। दर्ता नै नगराइएका सवारी साधनले दुर्घटना भएको÷गराएको अवस्थामा कारबाही गर्न र भागेको अवस्थामा खोज्न सम्भव छैन।सहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण...

राहतको घडेरी: सांसद भन्छन्- ‘हामीलाई पर्दैन, चेपाङ र माझी समुदायलाई चाहिएको छ’

राहतको घडेरी: सांसद भन्छन्- ‘हामीलाई पर्दैन, चेपाङ र माझी समुदायलाई चाहिएको छ’
मकवानपुर / प्रदेश ३ का सांसदहरुलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधाका दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ ।  मकवानपुर बाहिरका सांसदहरुलाई हेटौंडा आसपासमा सरकारी भवनमा निवासको सुविधा दिने निर्णयको चौतर्फी स्वागत भए पनि किस्तामा घडेरी दिने निर्णयको भने आलोचना भएको हो । हेटौंडाको होटलहरुमा लज भाडामा ४० प्रतिशत र खानामा १५ प्रतिशतको छुट पाइरहेका अध...

रेडक्रसको यस्तो बदमासी : राज्यलाई छलरे अर्बौ खर्च

रेडक्रसको यस्तो बदमासी : राज्यलाई छलरे अर्बौ खर्च
काठमाडौं, २९ माघ  । नेपाल रेडक्रम सोसाइटीले राज्यको नीतिनियम लत्याउँदै अर्बौं रुपैयाँ खर्च गरेको पाइएको छ । समाचारमा लेखिएको छ, परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृत नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावमा आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नविकरण गराएको पाइएको छ । रेडक्रसमा यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्र...
trusted online casino malaysia