भाडाका कुर्सीमा प्रदेशसभा बैठक

भाडाका कुर्सीमा प्रदेशसभा बैठक
धनगढी  । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ। बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्। प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ । पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन ग...

चीनसँग प्रसारणलाइन जोड्न १० अर्ब

चीनसँग प्रसारणलाइन जोड्न १० अर्ब
काठमाडौं, २१ माघ ।  सरकारले उत्तरी छिमेकी चीनसँग जोड्ने अनतरदेशीय प्रसारणलाइन निर्माणसम्बन्धी पूर्वसम्भाव्यता अध्ययनसहितको प्रतिवेदन चीनलाई पठाएको छ । नेपाल र चीनबीच विद्युत् आदानप्रदान गर्न प्राविधिक रुपमा असम्भव रहेको बताइरहेका बेला सरकारले गल्छी–रसुवागढी हुदै चीन जोड्ने प्रसारणलाइन निर्माणबारे प्रतिवेदन पठाएको छ ।उक्त सम्भाव्यता अध्ययन नेपाल विद्युत् प्राधिकरणले गरेको हो । आजको कारोबारमा खबर...

इनरुवाका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी

इनरुवाका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी
२० माघ, इनरुवा। जिल्ला समन्वय समितिको कार्यालय सुनसरीले दिएको पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको छ । जिल्ला सदरमुकाम इनरुवा सहितका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको हो । हालै इनरुवा देवानगञ्ज गाउँपलिकासम्मको बाटोमा पर्ने इनरुवा ९ बबिया क्षेत्रमा नेपाली र भारतीय सवारीसंँग मनोमानी रकम असुली गरेको पीडितहरुले बताएका छन् । पटके करमा स्कार्पियोको नेपाली तर्फ ३५ रुपियाँ...

इटहरीमा हुन लागेको क्यान इन्फोटक मेलाको लागी स्टल बुकिङ खुल्ला

इटहरीमा हुन लागेको क्यान इन्फोटक मेलाको लागी स्टल बुकिङ खुल्ला
इटहरी । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुने प्रदेशस्तरीय हिक भिजन क्यान इन्फोटक मेला अन्र्तगत स्टल बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर ब्यवसायीहरूको संगठन क्यान महासंघ सुनसरीले आयोजना गर्न लागेको मेला अन्तरगत बिहीबारबाट औपचारिक रूपमा स्टल बुकिङ खुल्ला रहेको आयोजकले जनाएको छ । मेलाको पहिलो चरण अन्र्तगत गत बुधबार आयोजक क्यान महासंघ सुनसरीले पत्रकार सम्मेलन गरी इन्फोटेक मेला सम्बन्धि स...

दुई महिनामा पाँचपटक बढ्यो इन्धनको मूल्य

दुई महिनामा पाँचपटक बढ्यो इन्धनको मूल्य
काठमाडौं / प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन।यही बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनयताको करिव दुई महिनामा निगमले ५ पटक मूल्य बढाइसकेको छ। ...

फेसबुकद्वारा डिजिटल मुद्राको विज्ञापनमा लगायो रोक

फेसबुकद्वारा डिजिटल मुद्राको विज्ञापनमा लगायो रोक
काठमाडौं, २० माघ । सामाजिक सञ्जालहरु फेसबुक र इनस्टाग्राममा ‘ बिटक्वाइन’ जस्ता भर्चुअल मुद्राको विज्ञापनमा रोक लगाइएको छ ।फेसबुकले कुनै पनि प्रकारको डिजिटल मुद्रा (क्रिपटोकरेन्सी), इनिसिलय क्वाइन अफरिङस र बाइनरी अप्सन्सको ट्रेडिङको विज्ञापनलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको हो । साथै कम्पनीको अन्य एप्सजस्तै म्यासेन्जर, अडियन्स नेटवर्क तथा इन्स्टाग्राममा पनि डिजिटल मुद्राबारे कुनै प्रकारको व...

यी हुन् धनी र नेताका छोराछोरीले पढ्ने महँगा स्कुल, स्कुलले नै तिरेनन् करोडौं कर

यी हुन् धनी र नेताका छोराछोरीले पढ्ने महँगा स्कुल, स्कुलले नै तिरेनन् करोडौं कर
काठमाडौं, १९ माघ । ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन् । ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ ।डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड ५० लाख, रातो बंगला स्कुलले ५० लाख, आदर्श विद्या मन्दिरले एक करोड, ब्रिटिस स्कुलले ५० लाख, युनाइटेड एकेडेमीले १० लाख र प्रसादी एकेडेमीले १० ...

दिल्लीनीति: विदेशमन्त्रीको सदभाव : अर्थमन्त्रीको दबाब

दिल्लीनीति: विदेशमन्त्रीको सदभाव : अर्थमन्त्रीको दबाब
सद्भाव बोकेर स्वराज काठमाडौं उत्रिएकै दिन दिल्ली संसदमा प्रस्तुत बजेटद्वारा नेपाली अर्थ क्षेत्रमा धक्का भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारतनिकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्...

नेपालबाट भारत जाने वस्तुमा ५० प्रतिशतसम्म भन्सार, नेपाललाई ठूलो धक्का

नेपालबाट भारत जाने वस्तुमा ५० प्रतिशतसम्म भन्सार, नेपाललाई ठूलो धक्का
काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५०...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, काठमाडौ | नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेर अघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । अब वृद्धि भएको पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ ...
trusted online casino malaysia