करोडौको लगानि बालुवामा : इटहरी उपमहानगरको पशुबधशाला भद्रगाेल अवस्थामा

करोडौको लगानि बालुवामा : इटहरी उपमहानगरको पशुबधशाला भद्रगाेल अवस्थामा
१० माघ, तेजबहादुर बन इटहरी। इटहरी क्षेत्रमा रहेका तरकारी बजार संगै मासु ब्यवसाय समेत ब्यवस्थित गर्ने उद्येश्यका साथ एक बर्ष अघी स्थापना भएको पशुबधशाला अहिले प्रयोगबिहीन हुन पुगेको छ । भौतिक पूर्वाधार सहितका सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी निर्माण गरीएको इटहरी हटीयालाइन स्थित पशुवधशाला यतिबेला प्रयोगबिहीन बनेको हो । बैज्ञानिक पशु बधशालासँगै ब्यवस्थित तरकारी बजार मासु पसल सञ्चालन गरीने उद्य...

राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस इटहरी शाखाले विविध कार्यक्रम सहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस इटहरी शाखाले विविध कार्यक्रम सहित सम्पन्न
इटहरी। राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस मनाउने क्रममा राष्ट्रिय वाणिज्य बैंङक इटहरी शाखाले विविध कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाएको छ। बैङ्कले ५२ वर्ष पुरा गरी ५३ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रम गरी इटहरी शखामा ४० हजार भन्दा वढी ग्राहक संख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । इटहरी शाखाबाट यस आर्थिक वर्षमा १ अर्वभन्दा वढी ऋण प्रवाह गरेको र डेढ अर्वको निक्षेप संङ...

महिला ज्यालामा ठगिँदै

महिला ज्यालामा ठगिँदै
काठमाडौं,१० माघ ।  काम र सीप हुँदाहँुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ ।दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान नौ बजेदेख...

स्वैच्छिक अवकाशमा उच्च अधिकृत नै आकर्षित: यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश

संसद्का दुई सचिवले दिए निवेदन / सिडिओहरू पनि अवकाश रोज्दै / यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् ।  २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा जान इच्छुक देखिएका हुन् । त्यसमध्ये करिब १० सहसचिवले निवेदन दिइसकेको स्रोतले...

जनप्रतिनिधिका धन्दा: आफैं ठेकेदार बनेर सडक निर्माण

जनप्रतिनिधिका धन्दा: आफैं ठेकेदार बनेर सडक निर्माण
जाजरकोट । नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र उपभोक्ता समिति गठन गरियो।उपभोक्ता समितिमार्फत निर्माण गर्नुपर्ने योजना उपभोक्ता समिति नै गठन नगरी वडाध्यक्ष आफैं संलग्न भई काम सकेको स्थानीय चित्रबहादुर बोहराको आरोप छ। वडाध्यक्ष वलीले काम सम्पन्न ...

आयल निगम जग्गा खरिद अनियमिततामा खड्का अख्तियारमा

आयल निगम जग्गा खरिद अनियमिततामा खड्का अख्तियारमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ ।शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको ईन्धन भण्डारण जग्गा खरिद अनियमिततामा छानविन गर्न आयोगमा बोलाएर बयान लिन थालिएको छ । आपुर्ति मन्त्रालय र संसदीय समितिले अनियमितता भएको ठहर गरिसकेको जग्गा खरिद प्रकरणमा आयोगले खड्कासँग मंगलबार बयान लिएको छ ।मंगलबार बयान नस...

अवैध भारु नोटसहित विराटनगरबाट एक पक्राउ

अवैध भारु नोटसहित विराटनगरबाट एक पक्राउ
९ माघ, मोरङ। मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोक नजिकैबाट प्रहरीले सोमबार अवैध भारु नोट सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर नगरपालिका-१ बस्ने अनन्द मितल रहेका छन्। प्रहरीले उनको साथबाट २ हजारका ४२५ थान भारतिय नोट बरमाद गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।

सेनालाई यसरी दिइँदैछ धमाधम पैसा

सेनालाई यसरी दिइँदैछ धमाधम पैसा
काठमाडौं / सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ ।सरकारले यो आर्थिक वर्ष  ०७४\०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ। ‘अति विशिष्ट व्यक्ति (भीभीअाईपी) को प्रयोजनका लागि इटालियन अगस्ट...

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

मन्त्रीको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा
काठमाडौं / उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको  छ ।खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए)का कारण आर्थिकरूपमा थलिएको विद्युत् प्राधिकरणलाई यसैगरी चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले यस्तो अवस्थ...

अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि..

अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि..
काठमाडौं / सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ छ। यो वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो।तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यो वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन। गत वर्ष बचत होइन,...
trusted online casino malaysia