चिन्ताले सतायो: डेरा खोज्दै सांसद, कार्यालय खोज्दै कर्मचारी

चिन्ताले सतायो: डेरा खोज्दै सांसद, कार्यालय खोज्दै कर्मचारी
काठमाडौं, ९ माघ । शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने । संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन् । ‘बुटवलमै दुई-चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भने, ‘नयाँ गाउँ/बेलबासतिर गएर फ्ल्याट लिँदै छु ।’ संसद् बैठक सुरु भए...

यस्ता छन् सुन तस्करीमा नयाँ गिरोह, समय अनुसार तस्करहरू पनि फेरिँदै

यस्ता छन् सुन तस्करीमा नयाँ गिरोह, समय अनुसार तस्करहरू पनि फेरिँदै
काठमाडौं, ९ माघ । चीनको केरूङ नाका हुँदै राजधानी काठमाडौंमा अबैध सुन भित्रिने क्रम रोकिएको छैन ।प्रहरीले जति नै सुरक्षा चेकजाँचमा सक्रियता देखाएपनि तस्करले विभिन्न तरिका अपनाई सुन काठमाडौं भित्राउन छाडेका छैनन् । समय अनुसार तस्करहरू पनि फेरिँदै आएका छन् । विभिन्न समयमा पक्राउ परेका सुनको अनुसन्धानबाट पनि यो कुरा पुष्टि हुँदै आएको छ । दुई दशक अगाडी विवादित व्यापारी दिपक मल्होत्राको समुहबाट स...

जाजरकोटमा खाद्यसंकट

जाजरकोटमा खाद्यसंकट
जाजरकोट । जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो।  आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन्। एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैया“मा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको बताएका छन...

मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन

मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं, ९ माघ । उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक...

व्यावसायी दाबी गर्ने यस्ता ठग, वैदेशिक रोजगार विभागमा उजुरीको चाङ

व्यावसायी दाबी गर्ने यस्ता ठग, वैदेशिक रोजगार विभागमा उजुरीको चाङ
काठमाडौं, ९ माघ । आफूलाई व्यवसायीको नेता भन्ने र गरिब सोझा सिधा नेपाली जनतालाई ठग्ने मध्येका एक हुन इन्टरनेशनल म्यानपावरको सञ्चालक वाईबी राई ।सरकारले २०७२ साल असार २१ गतेबाट नै मलेसिया लगायतका देशमा जाने कामदारको लागत शुल्क १० हजार कामय गरेपछि गरिब पछि सोझा सिधा जनतालाई रात दुई गुणा, दिँउसो चार गुणा ठग्दै आएको कारण उनी हरेक वर्ष नेपाली कामदार बढी पठाउने म्यानपावरबाट टप १० मा पर्दै आएका छन् । ...

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्
काठमाडौं / २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्। मेरिट (योग्यता) सूचीका आधारमा नाम निकालेका भट्टराई सरकारले तोकेकै शुल्कमा पढ्न पाइनेमा निश्चिन्त थिए। रकम...

सीएफएल खरिदमा अनियमितता, कारबाही गर्न अख्तियार र नगरपालिका दुवैको आलटाल

सीएफएल खरिदमा अनियमितता, कारबाही गर्न अख्तियार र नगरपालिका दुवैको आलटाल
काठमाडौँ, ८ माघ  ।  इटहरी– इटहरी उपनगरपालिकाले सडक बत्ती खरिदमा अनियमितता गर्नेको छ । सीएफएल बल्ब बजार मूल्यभन्दा ५० प्रतिशत महँगो खरिद गरिएपछि अनियमितताको घटना बाहिर आएको हो ।स्थानीयले अनियमिता गर्नेलाई कारबाहीको माग गर्दै उपमहानगरपालिका गेटमा तालाबन्दी गरी धर्ना दिइरहेका छन् । बिहान १० बजे नै मूल गेटमा तालाबन्दी गरी धर्नाका कारण सेवाग्राहीहरू भित्र प्रवेश गर्न पाएनन् । उता नगरपालिकाभित्र प्र...

जुनसुकै बैंकबाट आफ्नो खातामा रकम राख्न पाउने

जुनसुकै बैंकबाट आफ्नो खातामा रकम राख्न पाउने
काठमाडाैं, ८ माघ ।  अब बैंकमा रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने भन्झटबाट निक्षेपकर्ता मुक्त भएका छन् ।नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै निक्षेपकर्ता यस्तो झन्झटबाट मुक्त भएका हुन् । यसबाट बैंकिङ सेवा तथा कारोबार थप सरल तथा सहज बन्न...

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

काठमाण्डाै । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनु...

आठ हजार चिनियाँ इन्डक्सन अझै गोदाममा थन्कियो

काठमाडाै, ८ माघ । भूकम्प र नाकाबन्दीका बेला चिन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन) को सरकाले मुल्य घटाए पनि बिक्री हुन सकेको छैन ।मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको प्रयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो । १२ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजार बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन ।सरकारले समयमै मू...
trusted online casino malaysia