रंगेली नगरपालीकाको बजेट सार्वजनिक
७ माघ, रबिन्द्र बराल रंगेली। रंगेली नगरपालीकाले अार्थिक बर्षकाे प्रथम नगरसभा बाट पारित नीती,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले कुल ५४ करोड रुपैया वराबरको योजनामा बजेट ल्याएको छ । शनिबार एक कार्यक्रम विच साे बजेट सार्वजनिक गरेको हो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डल प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी र नगरपालिका का मेयर दिलीप वगडीयाले संयुक्त रुपमा योजन...










