पक्षपात: विपन्न नागरिकलाई ८ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहयोग

काठमाडौं,४ माघ । सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएक...

बर्दिबास–जयनगरमा ब्रोडगेज रेलमार्गको लिक निर्माण

बर्दिबास–जयनगरमा ब्रोडगेज रेलमार्गको लिक निर्माण
काठमाडौं, ४ माघ । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ ।पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ । भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको का...

ट्रायल पास गर्ने अढाई लाखले लाइसेन्स पाएनन्

ट्रायल पास गर्ने अढाई लाखले लाइसेन्स पाएनन्
काठमाडाै, ४ माघ  ।  सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेको अढाई लाख नेपालीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेको हो ।देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ, नविकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ ...

पूर्वराष्ट्रपति रामवरण यादवको सेवासुविधा वृद्धि

काठमाडाै, ४ माघ । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुईवटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको हो । ‘मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन,’ २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएक...

प्रचण्डको चुनावी खर्च कति ?

प्रचण्डको चुनावी खर्च कति ?
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ ।उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनि...

फेरि बढ्यो इन्धनको मूल्य

फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौं  । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ बढाएको हो ।‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ,’ कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘भारतीय आयल निगम (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएका छौं ।’ यो मूल्यअनुसा...

किन मिच्याे सेनाले एेन ? नक्सापासबिनै ठड्यायो महलहरू

किन मिच्याे सेनाले एेन ? नक्सापासबिनै ठड्यायो महलहरू
नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सम्पर्कमा अाएन सेना काठमाडौँ ।  नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर ...

सुनको कोटा वृद्धिमा सहमत जनाइदिन राष्ट्र बैकले पठायो पत्र

सुनको कोटा वृद्धिमा सहमत जनाइदिन राष्ट्र बैकले पठायो पत्र
काठमाडौं, ३ माघ ।  सरकारले सुनको कोटा बढाउने तयारी गरेको छ । बिहेको सिजनसँगै सुनको माग बढेपछि राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रमेशकुमार पोखरेलका अनुसार सुनको दैनिक कोटा बढाउन वाणिज्य मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । ‘बजार र व्यवसायीको मागअनुसार दैनिक कोटा २५ किलो पुर्‍याउन प्रस्ताव गरेका छौं,’ उनले भने, ‘वाणिज्यबाट स्वीकृति भएपछि...

२०१९ देखि बिजुली बेच्नुपर्ने : तर हिउँदमा किन्नैपर्ने

काठमाण्डाै । आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समयमा विद्युत् बचत हुने भएका कारण भारतबाट आयात गर्नुनपर्ने देखिएको हो। तथ्यांकअनुसार अर्को वर्षदेखि नै वर्षायाम...

सदरमुकाममै अड्कियो सिंहदरबार

सदरमुकाममै अड्कियो सिंहदरबार
जाजरकाेट । ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि  सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँ...
trusted online casino malaysia