काठमाडौं–तराई फास्ट ट्रयाक : फिल्डमा के गर्दै छ सेना ?

काठमाडौं–तराई फास्ट ट्रयाक : फिल्डमा के गर्दै छ सेना ?
भारतको डिपिआर महँगो भएको भन्दै नकिन्ने घोषणा  नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको छ । भारतीय ठेकेदार कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएलएफएस)ले डिपिआरको मूल्य करिब ६१ करोड १२ लाख रुपैयाँ दाबी गरेको थियो । तर, कम्पनीका प्रतिनिधि...

भारतले कब्जा गर्‍यो नेपाली भूमिको पचास बिघा जमिन, नेपालीको चित्त दुख्यो

भारतले कब्जा गर्‍यो नेपाली भूमिको पचास बिघा जमिन, नेपालीको चित्त दुख्यो
वीरगन्ज, ३ माघ । सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पर्ने भएको छ ।वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा आश्चर्यमा परेका छन् । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो । उक्त जग्गाको न...

निगमको एयरबस दिल्लीमा ग्राउन्डेड: इन्जिन भाडामा लिने तयारी

निगमको एयरबस दिल्लीमा ग्राउन्डेड: इन्जिन भाडामा लिने तयारी
काठमाण्डाै । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस दुई सातादेखि नयाँ दिल्लीमा ग्राउन्डेड भएको छ । एयरबसको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको नेवानिका महानिर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । कंसाकारले भने, -जहाजको इन्जिनमा समस्या देखिएको छ । -इन्जिन मर्मतमा समय लाग्छ । इन्जिन मर्मत गर्न समय लाग्ने भएपछि नेवानिले इन्जिन भाडामा लिने तयारी गरेको छ ।  निगमले चार बर्षअघि...

पुनर्निर्माण महाअभियान थालिएको बस्तीको बिजोग

पुनर्निर्माण महाअभियान थालिएको बस्तीको बिजोग
काठमाडाै, २ माघ ।  ललितपुको ऐतिहासिक बस्ती बुडमतीस्थित ‘टोखा पिनी’ दोल प्रवेशद्वारको माथीपट्टि एउटा ठूलो ब्यानर अक्षरमा लेखिएको छ । ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअधिको माघ दुई गते दिवशको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य शुरु गर्दा ठाँगिएको ब्यानर हो यो त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँबाट पुनर्निमार्ण महाअभियान थालनी गरेका थिए ।अाफ्नाे  टोलमा ...

सरकारी प्राथमिकता एकातिर दाताको सहयोग अर्कोतिर

सरकारी प्राथमिकता एकातिर दाताको सहयोग अर्कोतिर
काठमाडाै, माघ २ / सरकारले विदेशी दातासँग कस्तो आर्थिक सहायता कसरी लिने भन्नेबारेमा ‘विधि’ (मोडालिटी) तयार पारेको पनि दाताले भने नेपाललाई आफ्नो स्वार्थ पूरा हुनेगरी सहायता उपलब्ध गराउँदै आएका छन् । सरकारी निकायको एक अध्ययनले समेत दातृ निकायले सरकारले बनाएको विधिभन्दा आफू अनुकुल हुनेगरी सहायता उपलब्ध गराएको देखाएको छ ।अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन’ मा दातृ निकायले ...

किन हुन्छ सुरक्षाकर्मीको रासनमा विभेद, कसले कति पाउँछन्?

किन हुन्छ सुरक्षाकर्मीको रासनमा विभेद, कसले कति पाउँछन्?
काठमाडौं, माघ २ / सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। असन्तुष्टि बढेसँगै रासनलाई समयानुकूल बनाउन प्रहरी मुख्यालयले गृह मन्त्रालयमा प्रस्ताव लगेको छ। हाल प्रहरी र सशस्त्र प्रहर...

टेलियाबाट लाभकर उठाउन सरकारी टोली स्विडेन जाने तयारी

टेलियाबाट लाभकर उठाउन सरकारी टोली स्विडेन जाने तयारी
काठमाडौं, माघ १ / एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोरेना)ले करिब ६० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न अटेर गर्दै आएपछि सकरकारले एउटा टोली स्विडेन पठाउने तयारी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालयले टेलियालाई १५ दिनको समय तोकेर ११ दिनअघि कर तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । यस बीचमा पनि टेलियाले सरकारी निकायसँग सम्पर्क गरे...

भारतीय कम्पनीसँग कुरा मिलेन: डीपीआरबिनै ‘एक्सप्रेस वे’ अघि बढ्ने

भारतीय कम्पनीसँग कुरा मिलेन: डीपीआरबिनै ‘एक्सप्रेस वे’ अघि बढ्ने
काठमाडौं, माघ १ / मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो । सेनाले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएलएन्डएफएस) ले तयार पारेको डीपीआर खरिद गर्ने ...

ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योगको बचाउ, सामान्य कारबाहीको सिफारिस

ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योगको बचाउ, सामान्य कारबाहीको सिफारिस
वीरगन्ज, माघ १ / वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई सामान्य कारबाहीको सिफारिस गरेको हो । पुस ५ गते भएको उक्त दुर्घटनाको यथार्थ जानकारी लिन प्रधानमन...

कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड

कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड
काठमाडौं, माघ १ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ ।नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको पाइएको छ । सरकारले मंसिर २५ गते ५ सय २८ जनालाई १० करोड आर्थिक सहायता उपलब्ध गराउने निर...
trusted online casino malaysia