इन्जिनियरिङ कलेजमा हिनामिनाः १० करोडभन्दा बढी व्यक्तिको खातामा
काठमाण्डाै । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेज स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ ।
‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेज स्रोतले भन्यो, ‘तलब र अन्य सुविधा बाहेक विभिन्न शी...












