भारतले रोक्यो मल: यस्तो देखायो कारण
वीरगन्ज । भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।
मल अभावका कारण हिँंउदे बाली लगाउने किसानलाई भने समस्या भएको छ । अहिले कोलकातामा मागअनुसारको रेल र्याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तव्य वी...







