आफ्नै भवन बनाउने संसद्को ४६ वर्षदेखिको प्रयास असफल

आफ्नै भवन बनाउने संसद्को ४६ वर्षदेखिको प्रयास असफल
काठमाडाैं । ०२८ मा तत्कालीन राजा वीरेन्द्र शाहले राज्यरोहण गरेपछि संसद्को आफ्नै भवन बनाउन प्रक्रिया अगाडि बढाएका थिए । नेसनल कन्स्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन बनाउन सम्झौता पनि गरेको थियो । राष्ट्रिय पञ्चायतको सचिवालयका लागि बनाइएको सो भवनमा हाल गृह मन्त्रालय छ । २५ असार ०३० मा सिंहदरबार आगलागी भएपछि स्थगित संसद्को आफ्नै भवन बनाउने सरकारको प्रया...

भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’
काठमाण्डाै । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ । त्यहाँ लेखिएको समाचारमा सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्...

कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक

कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक
काठमाडाैं । सरकारले कर नतिर्ने २७ ठूला करदाताको नामावली सार्वजनिक गरेको छ । आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धिकर र आयकर तिर्न अटेर गर्ने २७ व्यवसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो । कार्यालयले पटक पटक पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौता नबुझाएका कारण सञ्चालकसहित व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको जनाएको छ। कार्या...

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज
काठमाडाैं । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ ।बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ । बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक...

दुई खर्बमा यसरी बन्नेछ उपत्यकामा मेट्रो रेल

दुई खर्बमा यसरी बन्नेछ उपत्यकामा मेट्रो रेल
काठमाडाैं । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ। रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको...

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?
काठमाडाैं । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।...

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो
काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो । करिब ६ महिनाअ...

भोलिदेखि सबै एनालग टेलिभिजन बन्द हुदै, अब के गर्ने ?

भोलिदेखि सबै एनालग टेलिभिजन बन्द हुदै, अब के गर्ने ?
२७ कार्तिक, काठमाडौँ | सरकारले मंगलबार (भोलि) देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयम...

निर्वाचनको मुखमा बाँड्न थालियो पैसा : कार्यकर्तालाई लाखौं रुपैयाँको चेक

निर्वाचनको मुखमा बाँड्न थालियो पैसा : कार्यकर्तालाई लाखौं रुपैयाँको चेक
काठमाण्डाै । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका...

कसरी बढ्यो तरकारीको भाउ ? व्यवसायी भेला भएर यसरी तोक्छन् मूल्य

काठमाण्डाै । गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना.६ख ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो । मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल...
trusted online casino malaysia