८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले
काठमाण्डाै । सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ...

गरिब देशका यि धनाढ्य मन्त्रीहरू…

गरिब देशका यि धनाढ्य मन्त्रीहरू…
काठमाडौं । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औं...

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

काठमाण्डाै । लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् ।घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए । घरबेट्टिले कोठावाल सटरवालासंग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने ...

यस वर्ष पनि भूकम्पपीडितको दसैँ टहरोमै : बाढीपीडितको दसैँ पनि छाप्रोमै

यस वर्ष पनि भूकम्पपीडितको दसैँ टहरोमै : बाढीपीडितको दसैँ पनि छाप्रोमै
काठमाण्डाै । दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार पाँच सय १८ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ४८ हजार नौ सय २६ ले मात्रै निजी आवास निर्माण गरेका छन् । बाँकी पाँच लाख ८८ हजार ६ सय ९२ भूकम्प ...

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव : अब के हुन्छ ?

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव : अब के हुन्छ ?
काठमाण्डाै । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ । चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङ...

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा
काठमाण्डाै । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज...

यस्ता छन् गोपाल खड्काका भ्रष्टाचारीको कर्तुत

यस्ता छन् गोपाल खड्काका भ्रष्टाचारीको कर्तुत
अमानतबाट नियम मिचेर सडक निर्माण भयो । सयभन्दा बढी टुक्रे योजनामा ३ करोड रूपैयाँभन्दा बढी खर्च । कतिपय खर्चको फाइल र अन्य विवरण भेटिएनन् । – सडक छानबिन प्रतिवेदन, २०६८ एक किलोग्राम फलाममा एक सय ग्राम थपेर बढी खर्च देखिने गरी नम्र्स फेरियो । ५४ हजार ४६ किलोग्राम डन्डी प्रयोगका क्रममा अनियमित ढंगले ४८ लाख ३१ हजार रूपैयाँ लागत बढाइयो । –महालेखा प्रतिवेदन, २०६९ पुरानो पर्खालको ढुंगा फेरि प्रय...

सातै प्रदेशलाई उत्तरसँग जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव

सातै प्रदेशलाई उत्तरसँग जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव
काठमाण्डाै । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।  भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी द...

सांसदलाई मर्यादाक्रम : पूर्वपदाधिकारीलाई सुविधै सुविधा: कसलाई कति खर्च ?

काठमाण्डाै । कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ। संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्षरपूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध गरा...

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च !

अवकाशप्राप्त सांसदलाई पनि उपचार खर्च !
काठमाण्डाै । अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो। उपसमितिले पारित गरेको प्रतिवेदन अब पूर्ण समितिमा पेस हुनेछ। पूर्ण समितिले उपसमितिको प्रतिवेदनमा थप छलफल गरी प्रतिवेदन त...
trusted online casino malaysia