राहदानी सिरानीमा पौरख गाईगोठमा

राहदानी सिरानीमा पौरख गाईगोठमा
बेसीसहर। लम्जुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीका धु्रवराज पोखरेललाई विदेश गएर पैसा कामाउने ठूलो धोको थियो । राम्रो कमाइ गर्न उहाँले अनेकौ विकल्प खोज्नुभयो ।कहिले नेपाली सेनामा भर्ती हुन त कहिले जापान र कोरिया जाने प्रयास गर्नुभयो । विदेश जान भाइ उपेन्द्रसँगै राहदानी बनाउनुभयो । भाइ विदेश पुग्नुभयो, उहाँ भने राहदानी सिरानीमा थन्काएर पशुपालन व्यवसायमा लाग्नुभयो ।   विदेश गएर पनि पैसा नै कमाउने...

थप कर्मचारी सरुवा गर्दै मन्त्रालय, ३ हजार कर्मचारी स्थानीय तहमा खटाउने

थप कर्मचारी सरुवा गर्दै मन्त्रालय, ३ हजार कर्मचारी स्थानीय तहमा खटाउने
काठमाडाैं । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको निर्देशन अनुसार स्थगित गरेको कर्मचारीहरुको सरुवा फुकुवा गरेको छ । मन्त्रालयले भदौ १२ र १४ गते विभिन्न मन्त्रालयका २ सय ९९ कर्मचारीलाई स्थानीय विकास मन्त्रायमा सरुवा गरेको थियो । निर्वाचन सम्पन्न पछि पनि स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको थियो । त्यस्तो सरुवा निर्वा...

प्रतिआना मासिक साढे नौ रुपैयाँ पशुपतिको जग्गा भाडा

प्रतिआना मासिक साढे नौ रुपैयाँ पशुपतिको जग्गा भाडा
काठमाण्डाै । पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ। कोषले व्यापारिक निकाय हायात होटललाई एक आना जग्गा लिजमा दिएबापत मासिक नौ रुपैयाँ ५० पैसा भाडा लिइरहेको छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ। तर, वास्तविकता यही हो। कोषले उक्त होटललाई १८ रो...

आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो

आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो
काठमाण्डाै । नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको बयानले जग्गा खरिदको अधिकार योजनाबद्ध रूपमा नै कार्यकारी निर्देशक गोपाल खडकालाई प्रत्यायोजन गरेको देखिएको हो । संसदको उपभोक्ता हित संरक्षण समितिले गठन गरेको उपसमितिले सञ्चालक समितिका पदाधिकारीहरूको समे...

नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन : जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार

नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन : जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार
ग्र्याभिटीका मास्टर माइन्ड अविनाश साह  काठमाण्डाै । डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ। १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो। त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो। त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालि...

सवारी नम्बर प्लेट देवनागरी लिपिमा सम्भव !

सवारी नम्बर प्लेट देवनागरी लिपिमा सम्भव !
काठमाण्डाै । सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ। यो कुनै प्राविधिक विज्ञले गरेको दाबी नभई स्वयम् नेपाल सरकारले नै पुष्टि गरी सार्वजनिक गरेको नमुनाबाट सम्भव रहेको प्रमाणित भएको हो। गत महिना अर्थात् २०७४ साउन २५ गतेको नेपाल राजपत्र खण्ड ६७...

राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिन भित्र सरकारले सार्वजनिक गर्ने : आपूर्तिमन्त्री मण्डल

राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिन भित्र सरकारले सार्वजनिक गर्ने : आपूर्तिमन्त्री मण्डल
२८ भाद्र, काठमाडौँ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री मण्डलले ठूला व्यापारी तथा उद्योगीमाथि शतप्रतिशत सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘मुलुकमा कानुन छ तर कार्यान्वयन पक्ष फितलो छ । कानुन लागू गर्ने सन्दर्भमा इराक र ...

नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने
काठमाडौँ/ नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ । चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठमाडौँसम्म ७२४ किलोमिटर छ भने गन्सुबाट काठमाडौँ दुई हजार ४३१ किलोमिटरको रेलमार्ग द...

फूलबारी बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार

फूलबारी बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार
काठमाण्डाै । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो । आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो । पोखराको पहिचान मानिने रिसोर्टमा कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । आजको नागरिक...

लिक बन्यो : गुडाउने रेल छैन

लिक बन्यो : गुडाउने रेल छैन
काठमाण्डाै । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ ।भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन । जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धन...
trusted online casino malaysia