१० लाखका घर खोरजत्रा!

१० लाखका घर खोरजत्रा!
गोरखा, साउन ९ /  क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ। परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन्। बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन्। ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने, ‘एउटा कुर्सी र टेबल राखेपछि...

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु
काठमाडौं, साउन ९ /  मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो । अदालतको फै...

मृतकले समेत लिए १० लाख राहत !

काठमाडौं । १० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन् । आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागन बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचाैं प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन् । वि.सं. २०४८ जेठ १३ गते मृत्यु भएको छोराको ५ वर्ष पछाडि ०५३...

अंक नै केरमेट गरी कर मिनाहा

अंक नै केरमेट गरी कर मिनाहा
काठमाण्डाै । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ। आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो। स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र ...

साना विकास परियोजना नवीकरण गर्न भारतको चर्को दबाब

काठमाण्डाै । भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम नवीकरणका लागि दबाब आएको हो। साना विकास परियोजना कार्यक्रमको म्याद ५ अगस्टमा सकिँदै छ। उक्त कार्यक्रमको निरन्तरताका लागि नेपाल-भारतबीच नवीकरण सम्झौता आवश्यक हुन्छ। उच्च सरकारी अधिकारीले भारतको साना विकास परि...

गरिवी निवारणका लागि मोरङमा ४ करोड वढीको कार्यक्रम

गरिवी निवारणका लागि मोरङमा ४ करोड वढीको कार्यक्रम
७ साउन, विराटनगर। गरिवी निवारणका लागि मोरङमा ४ करोड वढीको कार्यक्रम सञ्चालनमा रहेको छ ।  आर्थिक वर्ष २०७३÷०७४ मा गरिवी निवारण कोषसँग सामुदायिक संस्थाले आय आर्यन र भौतिक पूर्वाधार अन्र्तगत ४ करोड ५४ लाखको सम्झौता भएको हो । कोषको सहयोगमा मोरङमा सञ्चालित एकिकृत गरिवी निवारण कार्यक्रमको आज विराटनगरमा गरिएको वार्षिक समीक्षामा सो जानकारी दिईएको हो । साविकका २६ वटा गाविसमा ३ वर्षदेखि कार्यक्रम सञ्चालन...

पुनर्निर्माणमा खर्च भएन दाताको ४० अर्ब

पुनर्निर्माणमा खर्च भएन दाताको ४० अर्ब
काठमाडौं, साउन ७  / दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन। पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका कारण उक्त रकम खर्च हुन नसकेको हो।दुई वर्ष ३ महिना बित्दा पनि पुनर्निर्माणका काम अलपत्र भइरहँदा दातृ निकायको यति ठूलो मात्रामा बजेट खर्च हुन नसकेको हो।  दातृ निकायले चालु, पुँजीगत र सार्वजनिक निर्माणका लागि करिब ४० अर्ब ...

काठमाडौंबाटै कर्णालीको जागिर : काठमाडौंमै बसेर कर्णालीको र्दुगम भत्ता असुल्छन् पदाधिकारी

काठमाडौंबाटै कर्णालीको जागिर : काठमाडौंमै बसेर कर्णालीको र्दुगम भत्ता असुल्छन् पदाधिकारी
काठमाण्डाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए। अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नवित्दै रजियट्रर विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राध्यापक डा. मोदनाथ मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे। तर, प्रतिष्ठानलाई जग्...

करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए

करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
काठमाण्डाै । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए। रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो। त्यस क्रममा करौडौं रकम खर्चेर गाउँका ज्यानमारा छाउगोठ भत्काइए। तर, अभियान सेलाउँदै गएपछि छाउगोठ अहिले धमाधम ठडिन थालेका हुन्। छाउगोठ भत्क...

बजारमा सिमेन्ट ‘चोर’को बिगबिगी, आठ किलोसम्म कम तौल

बजारमा सिमेन्ट ‘चोर’को बिगबिगी, आठ किलोसम्म कम तौल
काठमाडौं । घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएक...
trusted online casino malaysia