भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी
बीरगञ्ज  /  खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो । भारतबाट माछा आयत गर्नेहरु ...

एक वर्षभित्र आवास नबनाउनेले अनुदान नपाउने

काठमाडौं । चालू आर्थिक वर्षभित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबातपतको रकम नदिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तसम्ममा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन । सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । प्...

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई
काठमाण्डाै । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देशन गरेको छ। ‘प्रधानमन्त्रीको  निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्...

पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा बढेन

काठमाण्डाै । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्री मूल्य यथावत् राखेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले  जुलाई १६ मा पठाएको नयाँ मूल्यूचीमा डिजेल र पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको हो। निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए। आइओसीले पठाएको नयाँ ...

इटहरीमा अग्नि ग्रुपकाे क्षेत्रीय कार्यालय, शाेरूम तथा सर्भिस सेन्टरकाे स्थापना

इटहरीमा अग्नि ग्रुपकाे क्षेत्रीय कार्यालय, शाेरूम तथा सर्भिस सेन्टरकाे स्थापना
इटहरी, श्रावण २/ महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकाे लागि अग्नि ग्रुपले अाफ्नाे क्षेत्रीय शाखा कार्यालय  इटहरी स्थित विराटनगर लाइनमा शुभारम्भ गरेकाे छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकालागि पूर्वाञ्चलमा स्थापना गरिएकाे साे शाखाले अाफ्ना ग्राहकहरूलार्इ सरल एवं सहज सुविधा प्रदान गर्नका लागि शाखा खाेलिएकाे  कम्पनिले जनाएकाे छ । स्थापना गरिएकाे शाेरूमबाट अाफ्ना सम्पूर्ण रे...

डेड अर्बमा ६७ करोड घोटाला

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको  हो। निगमले करिब १ अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो।निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट वि...

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन्।  दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले अनावश्यक विदेश भ्रमण रोक्न, ...

लाै चिनाै सबैले यि दुर्इ जना जस्ले दश अर्ब ९६ करोड भ्रष्टाचार गरे !

लाै चिनाै सबैले यि दुर्इ जना जस्ले दश अर्ब ९६ करोड भ्रष्टाचार गरे !
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा लगेको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चूडामणि शर्माविरुद्ध आयोगले मुद्दा लगेको हो । मुद्दा लगिए पनि बिहीबार दर्ता हुन सकेन । मुद्दा शुक्रबार दर्ता हुने विशेष अदालतले जनाएको छ । सदस्य सचिव शर्मालाई सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा हाजिर गराउन आद...

१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो

१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो
काठमाण्डाै । १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै(असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो। तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो। तर कांग्रेस र माओवादीनेतृत्व सरकार ढाल्नका लाग...

१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्
काठमाडौं । देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा शाखा खोल्न तयार नभएका हुन् । ७ सय ४४ स्थानीय तहमध्ये हालसम्म ३ सय ३२ मा मात्रै ‘क’ वर्गका बैंक पुगेका छन् । त्यसमध्ये २ सय ५० तहमा बैंकका शाखा खोल्न वाणिज्य बैंकहरू तयार देखिएका छन् । किन जान चाहँदैनन् बैंक ? पूर्वाधार, सु...
trusted online casino malaysia