स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

काठमाडौँ ।  स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा स्थानीय सरकार आफैले गाउँ र नगरसभाबाट पारित गरेर तोक्न सक्ने भएका छन् ।  यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा निर्धारण गर्न लागेको जानकारी सार्वजनिक भएको थियो ।  मन्त्रालयले भने सेवा सुविधा केन्द्रबाट निर्धारण नभई स्थानीय तह आफैले निर्धारण गर्नुपर्ने जानकारी द...

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
काठमाण्डाै । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ । गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको खबर आजको कारोबारमा छ । यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ । निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्या...

प्रहरी सेटिङमा अवैध खानी

प्रहरी सेटिङमा अवैध खानी
ललितपुर। लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । सेटिण्मा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । आजको कानितपुरमा खबर रहेको छ ।

भर्ना र शुल्क विवाद : योग्य विद्यार्थीलाई भर्ना गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘ओपन हाउस काउन्सिलिङ’ पछि प्रकाशित नतिजाबमोजिम एमबीबीएस चिकित्सकलाई विशेषज्ञ तहमा भर्ना गर्न/गराउन चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र त्यसबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई अन्तरिम आदेश दिएको छ। एमबीबीएस चिकित्सकको विशेषज्ञ तहमा भर्ना र शुल्क प्रकरणलाई लिएर विवाद सुरु भएको झन्डै तीन महिनापछि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले बुधबार...

रोपाइँ छाडेरै निर्वाचनमा

रोपाइँ छाडेरै निर्वाचनमा
झापा। बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्‍याएको छ तर किसानलाई यसको कुनै परवाह छैन । ।   यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्- उनीहरूले उप...

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

काठमाडौं। इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने

निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने
काठमाडौँ। नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ। निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिश्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो। निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अघि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृती नदिँदा कार्यान्वयनमा आ...

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब
काठमाडौँ। पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन् । नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । तर व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुर्याउनुपर्ने म...

मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो

मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो
सिन्धुपाल्चोक। पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण सार्वजनिक-निजी साझेदारीमा निर्माण भइरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलिएको छ। आयोजना निर्माणमा थप विघ्न नआएमा आगामी २०७६ असारमा पूरा हुनेछ।  २०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीले आयोजना निर्माणको काम...

ह्वात्तै घटे कतार जाने कामदार

ह्वात्तै घटे कतार जाने कामदार
काठमाडौँ। वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ। तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो।  रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन्। पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो। केह...
trusted online casino malaysia