यस कारण घटे कतार जाने नेपाली कामदार

यस कारण घटे कतार जाने नेपाली कामदार
काठमाडौं। दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ । विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ। आजको नागरिक दैनिकमा खबर रहेको छ।

चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो

चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो
काठमाण्डाै । विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् ।  अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्।  नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब...

राजधानी उपत्यकामा घरेलु कामदारको अभाव

राजधानी उपत्यकामा घरेलु कामदारको अभाव
काठमाडौं । उपत्यकामा घरेलु श्रमिक अभाव भएको एक अध्ययन प्रतिवेदन पाइएको छ । स्वतन्त्र अभियान तथा घरेलु श्रमिक मञ्चले संयुक्त रूपमा उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा यस्तो पाइएको हो । सो अध्ययन प्रतिवेदनअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, सूर्यविनायक र भक्तपुर नगरपालिका क्षेत्रका दुईजना रोजगारदातासँग घरेलु श्रमिकको आवश्यकता भए वा नभएको अध्ययन गरेको थियो ।  सो अध्ययनमा सहभागी...

फास्टट्याकको डीपीआर के गर्ने?

फास्टट्याकको डीपीआर के गर्ने?
काठमाडौं / काठमाडौंसँग तराई जोड्ने वैकल्पिक द्रूत मार्ग फास्ट ट्रयाक निर्माण कार्य अघि बढाउनका लागि नेपाली सेना कार्य क्षेत्रमा खटिइसकेको छ। फाष्टट्रयाक निर्माण र व्यवस्थापनको जिम्मा आफ्नो काँधमा आएपछि  सेना फिल्डमा  खटिएको नेपाली सेनाले जनाएको छ। ‘हामी फास्टट्रयाक निर्माणको सुरूआती चरणमा छौ,’ नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भने,‘ सुरूवाती चरणको क्रममा रहेकाले ट्रायक खोलिसकेपछि सडकको वर...

उपभोक्ता चुसेर बोनस खाने निगमको दाउ

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन ।  राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यपाक शोषण गरेर बोनस खानका लागि न...

यो हो काठमाडौं–चीन जोड्ने छोटो बाटो, सञ्चालनमा आउँदै

यो हो काठमाडौं–चीन जोड्ने छोटो बाटो, सञ्चालनमा आउँदै
काठमाडौं । काठमाडौंलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौं–रसुवागढी सडक (१२२ किमि) छिट्टै सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर)को ट्र्याक खोल्ने काम नेपाली सेनाले असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्च...

बीमा नगरी गुड्छन् संसदका गाडी : चालकले गरे यस्तो विरोध

काठमाण्डाै । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयोग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ। सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको भन्दै संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरे...

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा
काठमाण्डाै । कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ। ‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ। उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रो...

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान
धनगढी । टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो । प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेश...

निर्वाचन सार्दा मधेस नै दुःखी, प्रदेश विकासमा पछाडि परिने चिन्ता

निर्वाचन सार्दा मधेस नै दुःखी, प्रदेश विकासमा पछाडि परिने चिन्ता
काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि मधेसमा नै असन्तुष्टि देखिएको छ । पटक–पटक मिति मात्रै सार्ने, तर निर्वाचनको प्रत्याभूति नहुने अवस्थाले मधेसमा असन्तुष्टि बढेको छ । प्रमुख दल मात्र होइन, फोरम र लोकतान्त्रिक फोरमसहितका दलमा आबद्ध स्थानीय नेता उम्मेदवारी पाउनेमा आश्वस्त थिए भने सर्वसाधारण मतदानका लागि उत्सुक थिए । तर, फेरि पनि निर्वाचन सरेको र सारिएको मितिमा पनि निर्वाचन ...
trusted online casino malaysia