सुनसरीका सांसद उराँवमाथि चेक बाउन्सको मुद्धा
इनरुवा जेठ ८/सांसद सूर्यदेव दास उराँव उपर चेक बाउन्सको मुद्धा लागेको छ । सुनसरी काँग्रेसको सूचिबाट समानुपातिक तर्फबाट सांसद बनेका उराँवमाथि २५ लाखको चेक बाउन्सको मुद्धा दर्ता भएको हो । सांसद उराँव उपर काठमाण्डौं जिल्ला अदालतमा नेक अनादर मुद्धा दर्ता भएको हो ।
सांसद उराँवले दिलिपकुमार यादव र अवरेन्द्र यादवको नाममा जनता बैंक नेपाल लिमिटेड इनरुवा शाखाको काटेको चेक बाउन्स पाइएपछि उनि विरुद्ध चेक ...











