यस्तो छ नेपाल टेलिकमले ल्यायो सस्तो इन्टरनेट अफर

यस्तो छ नेपाल टेलिकमले ल्यायो सस्तो इन्टरनेट अफर
काठमाडौँ। नेपाल टेलिकमले सस्तो डाटा प्याक अफर ल्याएको छ। कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफर अन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय...

भ्रष्टाचारबाट मुक्त छैन इलाम

भ्रष्टाचारबाट मुक्त छैन इलाम
७ वैशाख, इलाम। अखतियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जिल्लास्थित सेवाप्रदायक निकायहरुमा काम भएपनि पादर्शिता नहुँदा भ्रष्टाचार देखिने गरेको बताउनु भएको छ । उहाँले भ्रष्टाचारलाई न्युनिकरण गर्न कार्यालय प्रमुख र सरकारी निकायका प्रतिनिधिको दायित्व रहेको बताउँदै अखतियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार कम नहुने बताउनु भयो । बुधबार इलाममा आयोजित भ्रष्टाचार निय...

हावाहुरी र असिना पानीले बालीमा क्षति , विद्युत सेवा अवरुद्ध , सदरमुकाम बाहेक तत्काल सेवा सुचारु हुन नसक्ने

हावाहुरी र असिना पानीले बालीमा क्षति , विद्युत सेवा अवरुद्ध , सदरमुकाम बाहेक तत्काल  सेवा सुचारु हुन नसक्ने
अमर काफ्ले इनरुवा बैशाख २/एकाएम मौसममा आएको परिवर्तनका कारण पूर्वि तराईका जिल्लाहरुमा आज विहानैबाट असिना सहितको पानी परेको छ । विहानी पख सामान्य वर्षा भएपनि त्यसपछि भने अधिकांश स्थानमा बाक्लो असिना परेको छ । भारी वर्षा नभएपनि असिना पानीले सुनसरीमा तरकारी वाली र चिचिला लाग्न थालेका आँप लिच्ची सहित मकै र सूर्यमुखी बालीमा नोक्सान पुरयाएको छ । जिल्ला कृषि बिकास कार्यालय सुनसरीले तत्काल क्षत...

एनसेलको पिआरबिटी सेवा मात्र रु १ मा

एनसेलको पिआरबिटी सेवा मात्र रु १ मा
काठमाडौ / एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यस अघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो । अव एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् । पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले ...

सामुदायिक वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर

सामुदायिक वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर
चैत्र २७, खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायिक वन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको छ । घना जंगलमा शनिबार दिउँसो सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । फैलिँदै गएको डढेलोले शनिबार बेलुका जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको प्रहरीचौकी ...

जथाभाबी खोटो निकाल्दा उदयपुरमा सल्लाको जङ्गल विनाश

जथाभाबी खोटो निकाल्दा उदयपुरमा सल्लाको जङ्गल विनाश
२७ चैत, उदयपुर। उदयपुर जिल्लाको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जङ्गलबाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जङ्गल विनाश हुँदै जान थालेको छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, ताप्ली, लेखगाउँ, हर्देनी तथा मध्यपहाडी क्षेत्रको इनामे, तावाश्रीलगायत क्षेत्रका सल्लाघारी जङ्गलबाट अहिले मनपरी खोटो निकाल्ने कार्यले हजारौँ सल्लाका रूख मरिसकेको ताप्ली–४ का रुद्रबहादुर खत्री...

टेलिकमको ब्यालेन्स नहुँदा कल गर्न लोन लिने सुविधा

टेलिकमको ब्यालेन्स नहुँदा कल गर्न लोन लिने सुविधा
१५ चैत्र, काठमाडौँ। नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।  टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट क...

तस्करीको अण्डा बरामद गरी नष्ट

तस्करीको अण्डा बरामद गरी नष्ट
इनरुवा चैत्र १४/नेपाल भारत सिमा नाकाबाट सुनसरीको हरिनगरा गाँउपालिकामा अवैध रुपमा लुकीछीपी ल्याउदै गरेको ठुलो परिणाममा कुखुराको अण्डा बरामद गरिएको छ । सशस्त्र प्रहरी वल रामनगरभुटाहा वेस क्याम्पका अनुसार प्रतिबन्धीत कुखुराको अण्डा सिमानाकाबाट ल्याएको सुचनाका आधारमा चेकजाच गर्दा २७ सय दाना अण्डा बरामद गरिएको जनाएको छ । अन्दाजी नेपाली बजारमा ४० हजार मुल्य बराबरको कुखुराको अण्डा स्थानिय सरोकारवालाहर...

दोश्रो चौमासिक खाद्य सुरक्षा बैठक सम्पन्न

दोश्रो चौमासिक खाद्य सुरक्षा बैठक सम्पन्न
१३ चैत्र दिपेन्द्र यादव  इनरुवा। सुनसरी सदरमुकाम इनरूवामा जिल्ला कृषि विकास कार्यालय सुनसरीले दोश्रो चौमासिक खाद्य सुरक्षा अवस्था विश्लेषणको बैठक सम्पन्न गरेको छ। सम्पन्न बैठक सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा बैठक समपन्न भएको हो। बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख कोष नियन्त्रक बद्री प्रसाद घिमिरे, जिल...

सरकारी निकायमा पहुच नभएका मरीक समुदायलाइ परिवार चलाउन समस्या

सरकारी निकायमा पहुच नभएका मरीक समुदायलाइ परिवार चलाउन समस्या
११ चैत्र, दिपेन्द्र यादव इनरुवा। सुनसरीका अधिकांश मरिक परिबारहरुको कुनै पनि किसिमको सरकारी तथा स्थानिय निकायमा पहुच नभएपनि बगुंरपालन तथा कच्चा बाँसबाट विभिन्न किसिमका समग्रीहरु बनाई परिवार चलाउदै आएका हुन। तर केही समय अघि मरीकहरुको परिवार चलाउँने मुख्य स्रोत अर्थात कच्चा बासँ बाट बनेको सामग्रीहरु प्रयाप्त मात्रामा विक्रि नभएका कारण सुनसरीका अधिकांश गरीव मरीकहरुको परिवार चलाउँन समस्या भइरहेको भुटा...
trusted online casino malaysia