महतोको लगानी शंकाको घेरामा “प्रधानमन्त्री पुत्रलाई रस रंगमा भुलाएर अवैध धन्दा चलाइँदै”
१४ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको सहयोगमा गैरआवासीय नेपाली संघका संस्थापक तथा अर्बपति व्यापारी डा. उपेन्द्र महतोले नेपाल सरकारका स्वामित्वमा रहेका जग्गाजमिन तथा सम्पत्ति हडप्ने खेल शुरू गरेका छन्।
यी सम्पत्ति र जग्गाजमिन हडप्न सकेमा उनी फोब्र्स पत्रिकाले घोषणा गरेका नेपालका एक मात्र खर्बपति व्यवसायी विनोद चौधरीभन्दा पनि धनी हुने निश्चित छ। पछिल्लो ...












