भारु दुई हजारको नोटमा नेपाली भाषाको प्रयोग

भारु दुई हजारको नोटमा नेपाली भाषाको प्रयोग
२९ कात्तिक, काठमाडौं । एक हजार र ५ सयका भारु नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नयाँ नोट ल्याएकोछ । र, यो नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरिएको छ । यो नयाँ नोटमा धेरै भारतीयहरुको चासो छ । उनीहरु एकअर्कालाई तिमीले २ हजारको नयाँ नोट देखेका छौं भनेर प्रश्न गर्छन् । साथै यो नोटबारे अब नेपालमा पनि चर्चा हुन थालेको छ । भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर...

एनआई सी एसिया बैंकले माग्यो कर्मचारी : अनुभव नभएकाले पनि अवसर पाउने

एनआई सी एसिया बैंकले माग्यो कर्मचारी : अनुभव नभएकाले पनि अवसर पाउने
२६ कार्तिक। एनआईसी एशिया बैंकमा जागीर खुलेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकको मुलुकभर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरिएको बैंकले जनाएको छ । मेनेजमेन्ट ट्रेनी पदका लागि बैंकले मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट अर्थात सम्बन्धि विषयमा स्नातकोत्तर (पहिलो श्रेणीमा) उतीर्ण गरेको र एसएलसी, प्लस दुई र स्नातक ...

अमेरिकी चुनावको असरः डलरको भाउ घट्यो

अमेरिकी चुनावको असरः डलरको भाउ घट्यो
२४ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ । अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् ।डलरको मूल्य स्वीस फ्राङ्कसँग १.२ प्रतिशत र जापानी यनसँग ...

कृषि सहकारीको कार्यालय उद्घाटन

कृषि सहकारीको कार्यालय उद्घाटन
२० कात्तिक दिलिप साह राजविराज । जिल्लाको मयनाकरेडी गाविसमा सहकारी संस्थाको स्थापना भएको छ । नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय मयाकरेडीमा स्थापना भएको हो । एक कार्यक्रम बीच शुक्रवार जिल्ला कृषि बिकास कार्यालय सप्तरीका प्रमुख भागीरथप्रसाद यादबले कार्यालयको उदघाटन गर्नुभयो । कृषि सहकारीका माध्यमबाट बचत संकलन र ऋण लगानी गर्दै परम्परागत खेती प्रणालीलाई अन्त्य गरेर बैज्ञानिक र आधुनि...

छठ पर्वको सामग्रीको मूल्य आकासियो, उपभोक्ता मारमा

छठ पर्वको सामग्रीको मूल्य आकासियो, उपभोक्ता मारमा
१९ कात्तिक,  दिलिप साह राजविराज । छठ पर्वका अवसरमा आवश्यक पर्ने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँस र माटोबाट बनेको नाङलो, कोनियाँ र गाग्रो (कुर्नीको सिया) लगायत माटाको भाँडाकुडाको मूल्य अकाशिएको छ । यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो ...

विधुतिय झिलमिलीले कुम्हार जातिका पेशा संकटमा

विधुतिय झिलमिलीले कुम्हार जातिका पेशा संकटमा
१९ कात्तिक, दिलिप साह राजविराज  । विद्युतिय झिलमिलीले कुम्हार जातिका पेशा संकटमा परेको छ । माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कुम्हार पेशाकर्मीहरु अलिहे रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण पेशा संकटमा पर्दै गएको हो । खासगरी दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै विभिन्न सामग्रीहरु दियो, पा...

विराटनगरको वजारमा उपभोक्ताको घुइचो , मूल्य वृद्धिले उपभोक्ता निराश

विराटनगरको वजारमा उपभोक्ताको घुइचो , मूल्य वृद्धिले उपभोक्ता निराश
१४ कार्तिक,  रोशन पोखरेल विराटनगर । विराटनगरमा आज लक्ष्मी पुुजाको भव्य रुपमा पुजा गरिने तयारी गरिएको छ । नेपालीहरुको महानपर्व तिहारको तेस्रो दिन आज विराटनगरको बजारमा उपभोक्त्ताको चाप वढेको छ । मोरडका ग्रमिण क्षेत्रबाट उपभोक्त्ता वजारमा आउदा विराटनगरका व्यापारिलाई भ्याइनभ्याइ भएको छ । बजारमा तिहारका लागी भनेर तयार पारिएका सामाग्रीको भाउ मा भएको बृद्धिले गर्दा उपभोकत्ताहरु मारमा परेको उपभोेक्त्ता अ...

मोही बाँडफाडबाट एक लाख १९ हजारले आधा जमिन पाउँछ : अध्यक्ष दर्जी

मोही बाँडफाडबाट एक लाख १९ हजारले आधा जमिन पाउँछ : अध्यक्ष दर्जी
भोला कुमार पासवान लहान । राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले मोही जग्गा बाँडफाँड का लागि सरकारले अन्तिम पटक अवसर दिएकोले त्यसबाट मोही जमिन जोतिरहेको किसानहरुले फाईदा लिनुपर्ने बताएनु भएको छ । सिरहाको लहानमा शुक्रबार मोही प्रशिक्षण भेला एंव अन्तक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । ऐसियाली किसान संगठनका समेत अध्यक्ष रहनु भएको दर्जीले भन्नुभयो “ २०७४ साल भदौं ...

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

माटोको दियो विक्री घट्यो :  विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा
१४ कार्तिक, राजकुमार पासवान  सप्तरी। विधुतीय सामग्रीहरुको अत्यधिक प्रयोग बढेपछि कुमहालहरुको परम्परागत पेशा संकटमा परेको छ । दिपावली र छठ लगायत धार्मिक कार्यमा माटोका भाडा वर्तन ठाउँमा विधूतीय सामग्रीहरु प्रयोग हुन थालेपछि कुम्हारहरको पेशा संकटमा परेको हो । धार्मिक कामममा माटोले बनाएको दियो,ढकनी आदी समानहरुको विक्री विगतमा भन्दा कम भएको छ । कञ्चनरुप नगरपालिका १ बरमझियाका ७२ बर्षिय भोला देवी पं...

चुहाबट नियन्त्रण अभियानलाई निरन्तरता दिईने : प्रमुख साह

चुहाबट नियन्त्रण अभियानलाई निरन्तरता दिईने : प्रमुख साह
११ कात्तिक, दिलिप साह राजविराज। नेपाल विद्युत प्राधिकरण राजविराजले चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिएपछि सप्तरीमा २ प्रतिशतले विद्युत चुहाबट घटेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख रामउद्गार साहले वितेको तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको जानकारी दिए । प्रहरी र प्राधिकरणको संयुक्त टोलीले चुहावट नियन्त्रण अभियानका क्रममा १ सय २३ ...
trusted online casino malaysia