पाँच हजार किसान मुआब्जा पाउन सकेनन्

पाँच हजार किसान मुआब्जा पाउन सकेनन्
११ कात्तिक, दिलिप साह राजविराज । किसानहरुलाई दिइने मुआब्जा सम्बन्धी भएको सम्झौताका बाबजुद हालसम्म पाँच हजार भन्दा बढी किसानहरु धानबाली मुआब्जाबाट बन्चित रहेका छन् । पूर्व–पश्चिम राजमार्ग सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेज निर्माणको क्रममा सप्तरी, सुनसरी र सिरहा जिल्लाका किसानहरु मआब्जा पाएका छैनन् । सन १९९४ मा कोशी नदीको मुख्य वहाव (मेन स्ट्रिम) मा पर्ने नेपाली किसानहरुको जग्गाको ध...

रामधुनी सामूदायिक वनको निर्वाचन

रामधुनी सामूदायिक वनको निर्वाचन
९ कात्तिक, अमर काफ्ले इनरुवा । रामधुनी नमूना सामूदायिक वन उपभोक्ता समिति सुनसरीको उपाध्यक्ष र एक सदस्यका लागि मतदान सम्पन्न भएको छ ।  अध्यक्ष र अन्य पदाधिकारीहरु निर्विरोध भैसकेपनि उपाध्यक्ष र एक खुल्ला सदस्यका लागि आज निर्वाचन भएको हो । २१ सदस्यीय वन उपभोक्ता समिति रहने व्यवस्था अनुसार अध्यक्षमा यसअघिनै दिनेशप्रसाद आचार्य , सचिवमा यमुना काफ्ले, कोषाध्यक्षमा सोमनाथ पौडेल, सहसचिवमा मनोज खड्का ...

सीमावर्ति गाउँमा गरिवी निवारणका लागि सुझाव संकलन

सीमावर्ति गाउँमा गरिवी निवारणका लागि सुझाव संकलन
९ कात्तिक  इनरुवा । सुनसरीका विभिन्न सीमावर्ति गाविसहरुलाई लक्षित गरी गरिवी निवारणका लागि सरोकारवालाहरु सँग सुझाव संकलन गरिएको छ ।  काठमाण्डौंमा रहेको प्रजातान्त्रिक सेवा केन्द्रको आयोजना तथा गरिवी निवारण कोषको सहयोगमा सम्पन्न कार्यक्रममा राजनैतिक दलका जिल्लास्थित नेताहरुले गरिवी निवारणका क्षेत्रमा संचालनमा ल्याइनु पर्ने कार्यक्रमका बारे सुझाव दिएका थिए । दलका नेता तथा सरोकारवालाहरुले गरिवी न...

भारतीय रुपैया सहित फेरी एक पक्राउ

भारतीय रुपैया सहित फेरी एक पक्राउ
०९ कात्तिक, दिलिप साह राजविराज। सप्तरी प्रहरीले पाँच लाख भारतीय रुपियाँ सहित एक जना फेरी पक्राउ परेको छ । सोमबार दिउँसो सप्तरीको रम्पुरा मल्हनिया गाविस–६ का बिरेन्द्र प्रसाद यादवलाई चेकजाचको क्रममा सशस्त्र प्रहरीले भारतीय मुद्रा सहित तिलाठी गाविस–८ कुनौली भन्सारबाट पक्राउ गरेको छ । पक्राउ परेका यादवका साथबाट भारतीय रु. पाँच लाख ३७ हजार २०० अस्सी रुपियाँ बरामद भएको बताएको छ । यादवलाई आवश्यक कारव...

ट्रान्सपोर्ट एसोसेशनको नयाँ कार्य समितिको वैठक आज बस्दै

ट्रान्सपोर्ट एसोसेशनको नयाँ कार्य समितिको वैठक आज बस्दै
८ कार्तिक, विराटनगर रोशन पोखरेल । ट्रान्सपोर्ट एसोसेशन विराटनगर मोरंगको १४ अधिवेशन तथा सातौ साधारण सभा हिजो विराटनगरको कृष्ण पार्टि प्यालेसमा एक कार्यक्रमका विच उदधाटन गरिएको छ । साधारण सभाको उदधाटन अध्यक्षमा सन्द दुम्जाली ले गर्नुभएको थियो । दिपक पौडेल ,चिरञ्जिवि रेग्मी लगायतका अतिथिहरुले आफनो स्वागत मनत्व्य राख्नुभएको थियो । सो अवसरमा नयाँ कार्य समिति समेत चयन भएको थियो । नयाँ कार्य समितिको अध्...

शङ्करको साधारणसभा

शङ्करको साधारणसभा
इनरुवा ६ कात्तिक/शङ्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवा १० बलाहाले शनिवार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष भगतप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक जयकुमार निरौलाले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । जिल्ला सहकारी संघका ४ नम्वर क्षेत्रीय संयोजक रमानन्द मेहताको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सेयर सदस्य मध्येका जेष्ठ...

पशुको कार्यक्रम सार्वजनिक

पशुको  कार्यक्रम सार्वजनिक
इनरुवा ४ कात्तिक / जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरीले आर्थिक वर्ष २०७३।०७४ मा संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला स्थित राजनैतिक दल लगायत सरोकारवालाहरुको उपस्थितीकावीच कार्यालय प्रमुख शिवनाथ महतोले व्यवसायिकताको प्रवद्धन सहितको उत्पादकत्वमा वृद्धि गराई संचालनमा ल्याइने जिविकोपार्जन तथा आयआर्जन मुलक कार्यक्रम प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । कार्यालयले सुनसरी जिल...

सप्तरीमा धान उत्पादनमा वृद्धि हुने

सप्तरीमा धान उत्पादनमा वृद्धि हुने
४ कात्तिक, दिलिप साह राजविराज। सप्तरीमा विगत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षासँगै समयमै रोपाई भएका कारण विगतको बर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । सप्तरी जिल्लाको कुल ७० हजार हेक्टर खेती योग्य जग्गामध्ये यस पटक ५६ हजार हेक्टर (८० प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय राजविराजले जानकारी दिनुभयो । रोपाईपछि सिंचाईका लागि चाहिने प...

ऋण दिने पैसा छैन बैंकसँग

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा थप ऋण प्रवाह गर्न पैसा नभएपछि केही बैंकले कर्जा प्रवाह नै स्थगित गर्न थालेका छन् । पुँजी पर्याप्तता अनुपात कायम गर्न नसक्दा केही बैंकले दसैंअघिदेखि नै थप कर्जा प्रवाहमा रोक लगाएको सम्बद्ध बैंकरहरुले बताए । बैंकरहरुले यसबारे औपचारिक रुपमा स्वीकार नगरे पनि विभिन्न कारणले कात्तिकअघि कर्जा दिन नसक्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् । करिब तीन साताअघिदेखि नै केही...

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत
काठमाडौँ / तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।  ०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड...
trusted online casino malaysia