अब युरो फोर मापदण्डको इन्धन

काठमाडौं / नेपालीले केही समयभित्रै युरने फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्। नेपाल आयल निगमले युरो फोर बीएसफोर मापदण्डको इन्धन डिजेल र पेट्रोल भारतबाट भित्र्याउने तयारी गरेको छ।  यसका लागि २ मुलुकबीच सैद्धान्तिक सहमति भइसकेका छन् । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ।

सरकारले थप जहाज खरिद गर्ने

सरकारले थप जहाज खरिद गर्ने
काठमाडौं । सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ । सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न न...

चक्रपथ आयोजना, ३६ महिनामा १२ प्रतिशत काम

चक्रपथ आयोजना, ३६ महिनामा १२ प्रतिशत काम
काठमाडौं। अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । २२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभाग...

हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ

काठमाडौं। तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् ।केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ ।यो तथ्यांक अनु...

अन्धकारमै शान्तिचौक बासीको दसै

अन्धकारमै शान्तिचौक बासीको दसै
३० असोज, नरेन्द्र बस्नेत बेलबारी । नेपाल बिद्युत प्राधिकरणले दशैभर लोडसेडिङ दिनमा २ घण्टा मात्र गर्ने घोषणा गरेपनि मोरङको बेलबारी ४ स्थानीयले दशैभरी नै अन्धकारमा बिताउनु परेको छ । बेलबारी ४ शान्तिचोकका स्थानीय बासिन्दाले महाअष्टमीका दिनदेखि बिद्युत अबरुद्ध हुँदा अन्धकारमै दशै मनाऊन बाध्य भएका छन । ट्रान्सफर्मर जलेपछि प्राधिकरणले सो मर्मत नगर्दा स्थानीयले अन्धकारमा बस्नुपरेको छ । दुई पटक सम्म बि...

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा
भैरहवा । विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्धेश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ । गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, संग्रहालय लगायतका संरचनाको काम पूरा ...

मुआब्जा विवादले चिलिमे–त्रिशूली प्रसारणलाइनको निर्माण अन्योलमा

मुआब्जा विवादले चिलिमे–त्रिशूली प्रसारणलाइनको निर्माण अन्योलमा
काठमाण्डाै । नुवाकोटःरसुवाको गोल्जुङ–२ थम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको सवस्टेसन निर्माण जग्गाको मुआब्जा विवादले अन्योलमा परेको छ । सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दाबी गरेका छन् ।  उनले चिलिमे विद्युत् कम्पनीमार्फत निर्माणाधीन रहेको चार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नुवाकोटको प...

पटका ल्याए तिहारसम्मै हिरासतमा बास

पटका ल्याए तिहारसम्मै हिरासतमा बास
काठमाडौं। तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिहारसम्मै हि...

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द
काठमाडौं । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् । केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावट बराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन (ग्रिड) पुगेपछि बन्द ...

दशैंमा कति बाँडियो नयाँ नोट ?

काठमाडौं । दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र बैंक ताथ वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।  त्यस अवधिमा बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सय र हजार दरका नोट रहकेो छ । बैंक तथा वित्तीय ...
trusted online casino malaysia