ग्लोबल सहकारीको ७९ गाविसमा कार्यक्रम बिस्तार

ग्लोबल सहकारीको ७९ गाविसमा कार्यक्रम बिस्तार
१५ असोज,  दिलिप साह राजविराज । १६ वर्षमा ग्लोवल वहुमुखी सहकारी संस्था लिमिटेड राजविराजले चार नगरपालिका सहित ७९ गाविसमा कार्यक्रम बिस्तार गरेको छ । जिल्लाको ९१ मध्ये ६७ गविस र ४ वटा नगरपालिकामा संस्थाको कोष र विभिन्न दातृ निकाय एवं वैंकहरुको वित्तिय सहयोगमा सो कारोबार गरेको हो । ग्लोबलको आयोजित १६ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष भोलारमण उप्रेतीले सहकारीका सवै सदस्य र कर्मचारीको मेहनत सेव...

नवयुगको १७ औं साधारसभामा १५ उत्कृष्ठ ऋणी पुरस्कृत

नवयुगको १७ औं साधारसभामा १५ उत्कृष्ठ ऋणी पुरस्कृत
इनरुवा असोज १५ /इनरुवा ९ मा रहेको नवयुग बहुउद्येश्यि सहकारी संस्था लिमिटेडले संस्थाका उत्कृष्ठ १५ ऋणीहरुलाई पुरस्कृत गरेको छ । संस्थाले ऋण लिएर समयमै साँवा ब्याज बुझाउने १५ जनालाई उत्कृष्ठ ऋणी ठहर गर्दै सम्मान गरेको हो । यसरी उत्कृष्ठ ऋणीको तर्फबाट पुरस्कृत हुनेहरुमा मुना बराल, लक्ष्मी पोखरेल, सुजताकुमारी शाक्य, सुमन पोदार, शुशिला पोखरेल, देवरुथ चौधरी,राधा दुलाल, सविताकुमारी चौधरी, मञ्जुकुमारी...

पाइपलाइन विस्तार गर्न अझै एक वर्ष

पाइपलाइन विस्तार गर्न अझै एक वर्ष
काठमाण्डाै । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ। पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय कि.मि. पाइ...

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर
रसुवा / समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर रसुवा धैबुङकी भूकम्पपीडित दिलकुमारी न्यौपानेलाई भने गाउँमै कामको भ्याइनभ्याइ छ । भूकम्पअघि ज्यामी काम गर्दै आउनु भएकी न्यौपाने भूकम्पपश्चात् भूकम्पप्रतिरोधी घर बनाउने तालिम लिएपछि उहाँको आम्दानी दोब्बर मात्र भएको छैन, परिच...

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर
१३ असोज, काठमाडौँ / मोवाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन्। चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना आज (बिहीबार)बाट लागु भएको छ। यो योजनामा सहभागी हुन...

विश्व बैंकका मेनेजरद्वारा अनुगमन

विश्व बैंकका मेनेजरद्वारा अनुगमन
२५ भाद्र, दिलिप साह सप्तरी। गरीवी निवारण कोषको सहयोगमा गौरी शंकर सामुदायिक संस्था शम्भुनाथ–१ कचन्दाहाका सदस्यहद्धारा संचालित आय आर्जन तथा कार्यक्रम अन्र्तगत पशुपालन, व्यपार, तरकारी खेतीको स्थलगत अनुगमन विश्ववैंकका कन्ट्री मैनेजर टकुया कमाटाद्धारा सम्पन्न भएको छ । उहाले समुहका सदस्यहरुसगं प्रत्यक्ष अन्तरक्रिया गरी आयआर्जन, क्षमता विकास, समाजिक परिचालन, भौतिक पूर्वाधार विकाशका कार्यक्रम बारे जा...

हनुमाननगर नपामा पशुहाट संचालन

हनुमाननगर नपामा पशुहाट संचालन
२५ भाद्र, दिलिप साह सप्तरी। सप्तरीको हनुमानगर योगिनिमाई नगरपालिका वडा नं. छ मा शुक्रबारदेखि पशुहाट (बजार) सुरु भएको छ  । नगरपालिकाले आयोजना गरेको पसुहाटमा आज पहिलो दिन बिभिन्न क्षेत्रबाट करिब १५ सय गाई, गोरु, भैसी र बाछाबाछी हाटमा खरिद बिक्रीका लागि आएको नगरपालिका पशुहटिया(बजार) संयोजक हेमन्त जैनले जानकारीदिनुभयो । हनुमानगर योगिनि माई नगरपालिका ६ स्थित रहेको करिब १५ कक्ठाको क्षेत्रफलमा शुक्र...

कोशि कटानमा न्यु कोशी डिजर्ट सफारीको निर्माण कार्य तीव्र

कोशि कटानमा न्यु कोशी डिजर्ट सफारीको निर्माण कार्य तीव्र
२२ भाद्र, सुनसरी/ वालुवा माथि व्यवसाय शुरु गरेका सुनसरीका पर्यटन व्यवसायीले मरुभुमि जस्तो देखिने जमिनमा विरुवा लगाई हरियाली बनाएका छन् । सुनसरीको श्रीपुरजब्दिमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न २७ विगाहा जमिनमा १५ करोडको लगानीमा निर्माण शुरु भएको न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण कार्यलाई तीव्र पारिएको हो । सोहि क्रममा मंगलवार सुनसरी प्रहरी प्रमुख तथा नेपाल अनुसन्धानका जिल्ला प्रमुखले...

कृषि विकास बैङ्क इटहरीले २ करोड ५१ लाँँख नाफा आर्जन गरेको तथ्याङ्क

कृषि विकास बैङ्क इटहरीले २ करोड ५१ लाँँख नाफा आर्जन गरेको तथ्याङ्क
२० भदौ, इटहरी । कृषि विकास बैङ्क इटहरीले आर्थिक बर्ष २०७२–०७३ को अवधिमा ७९ करोड रुपियाँ कृषि तथा गैर कृषि र सेवाजन्य क्षेत्रमा लगानी गरेर २ करोड ५१ लख रुपियाँ नाफा आर्जन गरेको तथ्याङ्क दिएको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमात्र कार्य क्षेत्र रहेको कृषि विकास बैङ्क इटहरीले ५ सय ६२ जना सेवाग्राहीहरुमा लगानी गर्दै आएको कुल लगानीबाट ७४ करोड लगानी असुली गरिसकेको बैङ्कका प्रवन्धक रमेश तामाङले जानकारी ...

फरवार्डको तीजमा न्यायमा पहुँचका कुरा

फरवार्डको तीजमा न्यायमा पहुँचका कुरा
भाद्र १८ दुहवी / तीज कार्यक्रममा सहभागिहरुले महिलाको न्यायमा पहुँच अभिवृद्धि बारे चर्चा गरेका छन् ।तीजका साथै जितिया पर्वको प्रशंगलाई जोडेर दुहवीमा आयोजित कार्यक्रम न्याय सम्पादन र सबैकालागि समान न्यायिक पहुँच विषयमा केन्द्रित थियो । सुनसरीको दुहवी स्थित रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले न्यायाधिसहरुको उपस्थितीमा तीज कार्यक्रम मनाएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै सर्वो...
trusted online casino malaysia