खड्काको अर्काे बदमासी : ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति

खड्काको अर्काे बदमासी : ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति
काठमाण्डाै । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्। इन्डियन आयल कर्पोरसन (आईओसी)बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवा...

राष्ट्र बैंकलार्इ भन्सार बिभागकाे पत्र – बिदेशमा रहेका नेपालीले सयग्राम सुनकाे टुक्रा ल्याउन पाउने ब्वस्था मिलाउन अाग्रह

राष्ट्र बैंकलार्इ भन्सार बिभागकाे पत्र – बिदेशमा रहेका नेपालीले सयग्राम सुनकाे टुक्रा ल्याउन पाउने ब्वस्था मिलाउन अाग्रह
काठडमौं । भन्सार विभायलले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाएन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।  भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको ...

२० हजारको उपचार गर्न डेढ लाख भाडा

२० हजारको उपचार गर्न डेढ लाख भाडा
गाेरखा । बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो। बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो। तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा...

पूर्व विशिष्टलाई सरकारी सुविधा, पाँच जनालाई मात्रै दिने तयारी

काठमाण्डाै । सरकारले अब पाँच पूर्वविशिष्ट पदाधिकारीलाई मात्रै आवास, सचिवालय र गाडी सुविधान दिने कानुन ल्याउने तयारी गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश मात्र पदबाट बाहिरिएपछि सुविधा दिन विधेयक ल्याउन लागेको हो। पूर्वविशिष्ट पदाधिकारीका नाममा राज्य कोषबाट बिनामापदण्ड जथाभावी सविधा बाँड्ने प्रवृत्तिलाई अंकुश लगाउन सरकारले यस्तो विधेयकको तयारी गरेको हो। गृ...

निवर्तमान मन्त्रीहरूको भ्रमण खर्च दुई करोड ३५ लाख

काठमाण्डाै ।  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन्। ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन्। मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन्। उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सू...

सरकारी पम्पमा फेरि तेलको लाइन

काठमडौं । उपभोक्ताले सवारीसाधनमा तेल भर्न लाइन लाग्नुपर्ने वाध्यता अहिले पनि हटेको छैन । निजी पम्पहरु साँझ परेपछि मात्रै खुल्न थालेपछि सरकारी पम्पमा लाइन बढेको हो ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं साझा सहकारीबाट सञ्चालित पम्पमा अहिले पनि तेल भर्ने सवारीसाधनको लाइन हुने गरेको हाे । दिउँसोको समयमा निजी पम्पले तेल नवाँड्दा उपभोक्ताले सास्ती खेप्नु परेको हो ।निगमको थानकोट डिपोबाट...

कल वाइपास आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग

कल वाइपास आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग
काठमाडौं । मुलुकमा कल वाइपासको अभियोगमा अहिलेसम्म १३५ पक्राउ परेका छन् । कल वाइपासका कारण राज्यलाई अर्बौं क्षति पुगेको भन्दै यी आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो ७ वर्षको अवधिमा पक्राउ गरेका १ सय ४ नेपाली र ३१ विदेशीबाट ११ अर्ब ४८ करोड ४२ लाख ६ हजार सय ७४ रुपैयाँ बिगो मागदावीसहित अदालतमा मुद्दा दायर गरिएको छ...

ग्यास सिलिण्डरकाे बिमा अब १ कराेड सम्म

ग्यास सिलिण्डरकाे बिमा अब १ कराेड सम्म
काठमाण्डाै । ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन्। एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए। ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगील...

मधेसी मोर्चाको आन्दोलनमा अस्पतालको बिल ७३ हजार : भुक्तानी २४ लाख !

काठमाडौं । ओली नेतृत्वको अघिल्लो सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो । मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च व्यहोर्नुपर्ने विषयलाई मोर्चाले वार्ताको प्रमुख सर्त बनाइरहेका वेला सरकारले रकम उपलब्ध गराएको थियो ।  अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैय...

आर्थिक र प्राविधिक रुपमा ‘ तिब्बत – नेपाल रेल सम्भव छ ’

काठमाण्डाै । चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन्। त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ। ‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो। विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचा...
trusted online casino malaysia