प्राधिकरणले अाफुखुशी लाइन काटिदिदा एक सातादेखि अस्पतालनै अँध्यारो

बझाङ /सेवा प्रदायक निजी कम्पनीले आफूखुसी बिजुली कटाइदिँदा बझाङ जिल्ला अस्पताल एक सातादेखि समस्यामा छ। लाखौ मुल्यका भ्याक्सिन बिग्रिएका छन्। गम्भीर प्रकृतिका विरामीलाई उपचारमा समस्या परेको छ । ‘२ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने धेरैजसो भ्याक्सिन बिग्रिएका छन्,’ जिल्ला अस्पताल प्रमुख डा. विष्णु खतिवडाले भने,‘यो महिनाभर नै हामीले खोप सेवा बन्द गर्नुपर्ने भएको छ।’ उनका अनुसार दुई महिनालाई पुग्न...

नेपालको डेटा सेवामा एनसेलको महत्वपूर्ण योगदान

नेपालको डेटा सेवामा एनसेलको महत्वपूर्ण योगदान
  १० असार, इनरुवा। देशकै ठुलो निजी दुरसंचार कम्पनीको रुपमा बेग्लै पहिचान बनाउन सफल मोबाईल सेवा प्रदायक एनसेलले डेटा सेवा बस्तिार योजना ल्याउने भएको छ । शुरुका दिनमा मुख्यतः शहर केन्द्रित रहेको डेटा सेवा अब ग्रामिण क्षेत्रमा समेत सुचारु गर्ने अभयिान थालेको छ । देशमै पहिलो पटक ईन्टरनेट सेवामा डेटा प्याकहरुको अवधारणा ल्याएको एनसेलले आफ्नो डेटा सर्भिस ७५ वटै जिललामा पूर्याउन सफल बनेको छ भने थ्...

अाई डि बि, कुमारी, एन सि सि लगायतका ६ बैंकहरु गाभिएर एक बन्दै

अाई डि बि, कुमारी, एन सि सि लगायतका ६ बैंकहरु गाभिएर एक बन्दै
१० असार, काठमाडौँ ।बैंकहरुबीच फेरि एउटा ठूलो मर्जर हुने भएको छ ।नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैक एक आपसमा गाभिने भएका हुन् । यी बैंकहरुको छुट्टाछुट्टै संचालक समितिको बैठकले यहि असार २९ गते विशेष साधरण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारण सभामा मर्जरको सन्दर्भमा यस अघि भ...

एनसेललाई कर तिराउनेहरु सेलाए

एनसेललाई कर तिराउनेहरु सेलाए
काठमाडौ । एनसेललाई पुँजीगत लाभकर तिराउने काममा सम्बद्ध निकाय सेलाएका छन् ।एनसेलले वैशाख २६ गते झन्दै १० अर्ब रुपैयाँ दाखिला गरेयता कर तिराउने काममा खासै केही भएको छैन । ठूला करदाता कार्यालयले एनसेललाई कर निर्धारण गर्न उसले पुँजगित लाभकरबापतको रकम आंशिक दाखिला गर्नु अघि नै ११ सदस्य समिति गठन गरे पनि समिति निष्क्रिय छ ।समितिको बैठकै नबसेको पनि महिनौ बितेको छ । उसले वैशाख २६ गते रकम दाखिला गर्...

पूर्वराष्ट्रपतिको घरभाडा विवाद अदालतमा : पूर्वउपराष्ट्रपति तनावमा

पूर्वराष्ट्रपतिको घरभाडा विवाद अदालतमा : पूर्वउपराष्ट्रपति तनावमा
काठमाण्डाै ।  सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौं रुपैयाँ खर्च गर्दै छ। तर, खर्च प्रक्रिया व्यवस्थित गर्न सकेको छैन। सरकारले गत २६ चैतमा पूर्वराष्ट्रपति डा. यादवलाई घरभाडास्वरूप मासिक एक लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहीअनुसार सरकारी कर्मचारीले ललितपुर बागडोलस्थित रविभक्त विष्टको घर भाडामा लिएर यादवलाई आवास मिलाएका थिए । तर, १२ कात्तिकमा यादव...

पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा

पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा
काठमाडौं । दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् । पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन् । आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको का...

बिमा दलालले कमाउँछन् मासिक तीन लाख

काठमाडौं । नेपालमा रहेका २६ वटा बिमा कम्पनीमार्फत एक लाखभन्दा बढीले इन्स्योरेस्न एजेन्टको लाइसेन्स लिएका छन् । तयसमध्ये पनि करिब ३० हजार एजेन्ट सक्रिय छन् । आफ्नो दक्षता र क्षमताअनुसार कमाइ गर्ने पनि छन् । सक्रिय रुपमा काम गर्ने सामान्य एजेन्टले पनि महिनाको १० हजार रुपैयाँ सजिलै कमाइ गर्न सक्छन् । तर, कम्पनीको पोलिसी कति कतिबेला परिवर्तन हुने थाहा नहुने कारण यही पेशालाई आधार बनाएर जीविकोपार्जन ...

चाइना टेलिकम र नेपाल टेलिकम बीच असारमा सम्झौता

चाइना टेलिकम र नेपाल टेलिकम बीच असारमा सम्झौता
काठमाडौ । चीनबाट इन्टरनेट ल्याउने यसै महिना व्यवसायिक सम्झौता हुने भएको छ । चाइना टेलिकम र नेपाल टेलिकम बीच सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुलेको हो । व्यवसायिक सम्झौतको तयारी भइरहेको नेपाल टेलिकमका निर्देशक बुद्धिप्रसाल आर्चायले बताए । ‘असारभित्र सम्झौता भएपछि हाम्रा ग्राहकले प्रयोग गर्ने पाउने छन । ’ साउनबाट चीनबाट ल्याएको इन्टरनेट प्रयोगमा आउने उनले जानकारी दिए । आ...

सरकारले दिने भयो किसानलाई मोबाइल र सिम उपहार

सरकारले दिने भयो किसानलाई मोबाइल र सिम उपहार
काठमाडौ । सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ ।सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको...

तत्काल ग्यास अभाव नहुने : आपूर्ति मन्त्रालय

काठमाडौं । ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।सरकारले एचपी ग्यासको पीडीओ रोक्का गर्ने निर्णय फिर्ता नलिएको विरोधमा नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि पीडीओ नभर्ने चेतावनी दिएका थिए । नेपाल आयल निगमले ग्यास कम्पनीहरुलाई उपलव्ध गराउने प्रोडक्ट डेलिभरी अर्डर नभर्ने ग्यास कम्पनीहरुको...
trusted online casino malaysia