राज्यको ढुकुटीबाट एकै दिन ३१ जनालाई डेढ करोड

काठमाडौं / सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत एका पहुँचवालालाई जथाभावी सहयोग दिइएको छ । ‘विपन्न तथा...

अब मात्र रु ८ मा ३० मिनेट टक टाइम : एनसेलको ‘डे भ्वाइस प्याक ’

अब मात्र रु ८ मा ३० मिनेट टक टाइम : एनसेलको ‘डे भ्वाइस प्याक ’
असार ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्रनेछन् । यो  योजना  २०७१ असार ० गते बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात...

नेपाल राष्ट्र बैंकले अमेरिकामा जित्यो १० करोड

नेपाल राष्ट्र बैंकले अमेरिकामा जित्यो १० करोड
काठमाडौ । पूर्वस्वीकृति नलिई अमेरिकामा रहेको आफ्नो खाताबाट १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) निकालिएको मुद्दा पुनरावेदनमा समेत राष्ट्र बैंकले जितेको छ । अमेरिकाको न्युयोर्क्स्थित कोर्ट अफ अपिल्सले सोमबार पैसा जफत गर्ने राष्ट्र बैंकको निर्णय सही भएको फैसला गरेको हो । राष्ट्र बैंक सरकारी निकाय भएकाले उसले गर्ने क्रियाकलाप व्यापारिक नहुने व्याख्या गर्दै अदालतले बैंकको निर्णयलाई सही ठर्हयाएको...

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च

हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा धनी भन्दा गरिबको बढी खर्च
गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ । गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रत...

पहुँचका आधारमा राज्यकोषबाट सुविधा

पहुँचका आधारमा राज्यकोषबाट सुविधा
जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ । अहिलो आठ पूर्वप्रधानमन्त्री, नौ पूर्वगृहमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्ववृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा लिइरहेका छन् ।  यसैगरी, निजामी, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीस्का विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले कस्तो किसिमको सुविधा लिइरहेका छन् भन्ने गणना नै छैन...

कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता बाँडिदै

काठमाडौ । सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्म...

सात महिनासम्म भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा

सात महिनासम्म भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा
काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् ।  विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका छन । ‘बहाल भराई...

पहिलो पटक मधेशामा निःशुल्क पशु स्वास्थ्य शिविर

पहिलो पटक मधेशामा निःशुल्क पशु स्वास्थ्य शिविर
असार ५ इनरुवा/सुनसरीको मधेशा गाविसमा पहिलो पटक पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला पशु सेवा कार्यालय सुनसरीले स्थानीय गाविसको कार्यालयसँगको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।स्थानीय श्री शिशु विकासिनी प्राविमा संचालित शिविरमा गाविसका ९ वटै वडाका पशु किसानहरुले आआफ्ना चौपायाको स्वास्थ्य परिक्षण गराएका थिए । पहिलो पटक स्थानीयस्तरमा आयोजित निशुल्क पशु शिविरमा पशु स्व...

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने
काठमाडौं ।कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन। ‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ। यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा संगठित संस्थाले हानी नोक्...

९ सय मेगावाटको माथिल्लो कर्णाली बन्ने लगभग निश्चित

९ सय मेगावाटको माथिल्लो कर्णाली बन्ने लगभग निश्चित
काठमाण्डाै । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । प्रवद्र्धक जीएमआरले आयोजना निर्माण चरणमा लैजान अन्तराष्ट्रिय ठेकेदार कन्पनीबाट आशयपत्र मागेपछि अब आयोजना बन्ने करिब निश्चित भएको छ ।  स्थानीयवासीको अवरोधका कारण लामो समयदेखि यो आयोजना विवादमा परेको लिमिटेडले ९ सय मेघावट क्षमताको यो आयोजनाको विभिन्न लटको काम सुरु गर्न अन्तराष्ट्रिय ठेकेदार कम्पमीबाट आशयपत्र मागेको ...
trusted online casino malaysia