५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ
काठमाडौं । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।  नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।  संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । ...

अख्तियारले चाल्याे साहसिक कदम : रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता

अख्तियारले चाल्याे साहसिक कदम : रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा रोक लगाएको छ ।  वार्षिक रुपमा नोकसानी बढ्दै गएको भन्दै अख्तियारले कर्मचारीलाई प्रोत्साहनभत्ता वितरण नगर्न नगराउन उर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको  छ । निर्णय कार्यान्वयन गर्न अख्तियारले पत्रको बोधार्थ अर्थ मन्त्रालयलाई समेत दिएको छ । अख्तियारको २३ जेठक...

१५ हजार तिरे एक दिनमै पासपोर्ट : याे मुल्य दक्षिण एसियाकै सर्वाधिक महंगाे

१५ हजार तिरे एक दिनमै पासपोर्ट : याे मुल्य दक्षिण एसियाकै सर्वाधिक महंगाे
काठमाण्डाै । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ। राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो। द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो। ...

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द
काठमाडाैं । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ । एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको  छ ।  आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्द...

अायाे खुशिकाे खबर : चिनले नेपालकै लागि भनेर खुलायाे काेरला नाका : अब झनै सहज …

अायाे खुशिकाे खबर : चिनले नेपालकै लागि भनेर खुलायाे काेरला नाका : अब झनै सहज …
काठमाडौं । चीनले मुस्ताङ सीमाक्षेत्रको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलाएको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाको निरन्तरताका क्रममा नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए ।  उनले बिहीबारबाट व्यापारिक कारोबार सुरू हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमामा तारबार लगाएर कोरालामा गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्द...

नेपालमा मुल्य बृद्धी हुनुकाे मुख्य कारण नै भारत , त्याे कसरी ?

नेपालमा मुल्य बृद्धी हुनुकाे मुख्य कारण नै भारत , त्याे कसरी ?
काठमाडों । नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता  मुद्रास्फीति फेरि बढेको छ । वैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो ।वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो ।  वैशाखमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीर्ति बढेर ५.८ प्रतिशत पुगेको छ । नेपालमा पनि चैतमा ९.७ प्रतिशतमा रहेको मुद्रास्फीति  वैशाखमा बढेर १० प्रतिशत पुगेको छ ।...

नेटवर्किङ व्यवसाय खुला पिरामिडमा प्रतिबन्ध

नेटवर्किङ व्यवसाय खुला पिरामिडमा प्रतिबन्ध
सरकारले नेटवर्किङ व्यवसायलाई बैधता दिएपनि पिरामिड शैलीमा यस्तो व्यवसाय गर्न नपाउने व्यवस्था गर्ने भएको छ।  सदस्य संख्या बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले गठी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको हो। वाणिज्य मन्त्रालयले तयार गरेको बस्तु तथा सेवा प्रत्यक्ष बिक्री एेनमा यस्तो व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले ६ वर्षअघि नै न...

द्वन्द्वपीडित एनजिओलाई नीतिबिनै करोडौं अनुदान

द्वन्द्वपीडित एनजिओलाई नीतिबिनै करोडौं अनुदान
सरकारले नेकपा माओवादी केन्द्रका नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं अनुदान दिँदै आएको खेलेको छ।  द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको ‘सहिद प्रतिष्ठान नेपाल’ नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ।  मन्त्रालयमार्फत उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनु...

देशभर ६ करोड कुखुरा !

देशभर ६ करोड कुखुरा !
एक दशकयता मुलुकमा कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीब्र छ।  यी सबै फार्ममा गरी कति कुखुरा होलान्? तिनले वर्षमा कति चल्ला र अन्डा उत्पादन गर्लान्? सायद कसैलाई थाहा थियो। व्यावसायिक कुखुरापालनसँग जोडिएका यी र अन्य थुप्रै प्रश्नको उत्तर अब भने सहजै भेटिने भएको छ। केन्द्रीय तथ्यांक विभागले पहिलो पटक देशभरका फार्ममा कुखुरा र अन्डा ...

गरिबको सूचीमा धनीहरुकै नाम !

गरिबको सूचीमा धनीहरुकै नाम !
आफ्नो जग्गाको उब्जनीबाट मुस्किलले वर्षको ५ महिना खान पुग्ने भएपछि हुम्ला बरगाउँ ९ की नाङ्दर्मा लामाका पतिपत्नी ७ वर्षअघि सिमकोट सरे। बरगाउँमा भएको जग्गाले खानलाउन नपुगेपछि उनीहरू पुख्र्यौली घर छोराबुहारीको जिम्मा लगाएर हिँडेका हुन्। लामाको जोडी सदरमुकाम सिमकोटमा कोठा भाडामा लिएर पेट पाल्न निरन्तर कुुल्ली काम गरिरहेको छ। तर जिल्ला विकास समितिले गत मंगलबार सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा उन...
trusted online casino malaysia