छठ पर्व नजिकिएसँगै बाँसको चोयाका समान बनाउने चटारो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाका समान बनाउने चटारो
बर्दिवास, १८ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रका डोम जातिको बसोबास रहेका बस्तीमा अहिले बाँसको चोयाका समान बनाउने चटारो बढेको छ ।  मिथिला क्षेत्रमा निष्ठासाथ मनाइने छठ पर्व नजिकिएसँगै सो बस्तीमा बाँसको चोयाले बनिने सामानको चटारो बढेको हो । मिथिला संस्कृतिको महत्वपूर्ण अङ्ग नै बनेको छठ पर्वमा पूजाआराधना प्रयोजनका लागि बाँसको चोया काढेर बनाइएका नयाँ छिटी, ढकी, कनसुत्ता, कोनिंयाँ र नाङ्लोको ...

चिनयाँ पेट्रोल बिहीबारदेखि बाँडिने

काठमाठडौं – नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधन...

नाकाबन्दीकाे असरः विलम्ब शुल्कमै अर्ब खर्च ?

नाकाबन्दीकाे असरः विलम्ब शुल्कमै अर्ब खर्च ?
१७ कात्तिक, काठमाडौं । तेस्रो मुलुकबाट आयातित कन्टेनर कोलकाता बन्दरगाह र वीरगन्ज सुक्खा बन्दरगाहमा रोकिएका कारण व्यवसायीले अनुमानित एक अर्ब रुपैयाँभन्दा बढी विलम्ब शुल्कबापत तिर्नुपर्ने भएको छ। वीरगन्ज सुक्खा बन्दरगाहमा आइसकेका सामानसमेत गन्तव्यमा पुर्‍याउन सरकारले चासो नदेखाएका कारण विलम्ब शुल्कको ठूलो बोझ आयातकर्तामाथि परेको छ।नेपाल फ्रेट फरवार्डर एसोसिएसनका अध्यक्ष राजन शर्माका अनुसार कन्टे...

पोखरामा भारतीय खसीबोका प्रतिबन्धित

पोखरामा भारतीय खसीबोका प्रतिबन्धित
 कार्तिक १६/ पोखराका खसीबोका व्यवसायी र मासु व्यवसायीहरुले अबदेखि भारतीय खसीबोकाको कारोबार नगर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि आक्रोशित व्यवसायीहरुले भारतीय खसीबोकामा प्रतिबन्ध लगाएका हुन् । भारतीय खसीबोकाले पोखरेली बजार करीब ६० प्रतिशत र स्वदेशी खसीबोकाले ४० प्रतिशत ओगट्ने गरेको छ । पोखरा खसीबोका ब्यवसायी समितिले अबदेखि स्वदेशमै उत्पादित खसीबोका मात्र खरिद बिक...

चिनबाट हिडयोे पेट्रोलबोकेको १२ टयाङकर : साझसम्म काठमाण्डौ पुग्ने

चिनबाट हिडयोे पेट्रोलबोकेको १२ टयाङकर : साझसम्म काठमाण्डौ पुग्ने
रसुवा , १६ कात्तिक / चीनको केरुङबाट पेट्रोलियम पदार्थ बोकी आएका ट्याङ्करहरु आज बिहान ९ः३० बजे धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार १२ वटा ते बोकेका ट्याङ्कर काठमाडौँका लागि प्रस्थान गरेको र चारवटा ट्याङ्कर तेल भर्नका लागि रसुवागढी नाकाबाट केरुङ गइसकेका छन् । पहिलो चरणमा धुन्चेबाट १२ वटा ट्याङ्करमा एक लाख ११ हजार ५०० लिटर पेट्रोलियम पदार...

अब सरकार आफैंले चीन हुँदै तेस्रो मुलुकबाट इन्धन ल्याउने

काठमाडौं , १६ कात्तिक। सरकारले चीनको बाटो हुँदै तेस्रो मुलुकबाट समेत इन्धन ल्याउने भएको छ । चीनबाट नेपाल इन्धन ल्याउने समझदारी गरी फर्केको टोलीले तेस्रो मुलुकबाट इन्धनसमेत चिनियाँ भूमिबाट ल्याउने सहमति गरेको एक अधिकारीले बताए । त्यसका लागि नेपालतर्फको सडक चौडा बनाउनुपर्ने सुझाव टोलीले दिने भएको छ । टोलीले भ्रमणको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ । टोलीको नेतृत्व गरेका राजदूत महेस मास...

नाकाबन्दीको असरः नेपालीको क्रयशक्ति घट्दै, गरिबी बढ्दै

काठमाडौं, १६ कात्तिक । भारतले एक महिना अघिदेखि गरेको नाकाबन्दीका कारण नेपालीको क्रयशक्ति घटेको छ। नाकाबन्दीले निश्चित आम्दनी भएका, दैनिक ज्यालादारी तथा करारमा रहेका कामदारले आम्दानी मात्र गुमाएका छैनन्, चर्को मूल्यमा उपभोग्य वस्तु खरिद गर्न पनि उनीहरू बाध्य छन्। आपूर्तिजन्य अवरोधका कारणले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध नहुँदा एकातिर मूल्यवृद्धि भएको छ भ...

अभावमा पनि नेपाली खुसी देख्दा चिनियाँ पर्यटक दंग

काठमाडौ, १६ कार्तिक । इन्धन अभावको कारण जीवन कष्टकर हुदाँ पनि पनि नेपालीको मुहारमा हाँसो, खुसी र सहयोगी भावना देख्दा पोखरा घुम्न आएका चिनियाँ पर्यटक दंग परेका छन् । पोखराको सारङकोटमा हिम शृखला अवलोकन गर्दा आएका पर्यटकहरु इन्धन अभावले जीवन कष्टकर हुदा पनि खुसी देख्दा दंगपरेका हुन्.। ३२ जनाको टोली सहित सारङकोट पुगेका बेजिङका ६० वर्षिय लि रुङ लीले भुकम्पपछि फेरी इन्धन आभावको कारण दैपनक जिवन प्रभाब...

भन्सार नतिरेपछि रसुवागढी भन्सारले रोक्यो चीनबाट आएको तेल

१५ कात्तिक, काठमाडौं । चीनबाट अनुदानको तेल लिएर आएका ३ वटा ट्यांकर झण्डै २४ घण्टादेखि रसुवागढी भन्सारमा रोकिएको छ । नेपाल आयल निगमले तेलको भन्सार रकम तिर्न ढिलाइ गरेका कारण दिनभर ट्यांकर रोकेको हो । ‘अनुदानमा आएको तेलमा भसार राजश्व लाग्दैन भन्ठानेका थियौं । तर, रसुवागढी भन्सारले राजश्व लिने भनेपछि प्रक्रिया पुरा गर्न ढिलाइ भएको हो’ आयल निगमका निर्देशक निमित्त निर्देशक नागेन्द्र साहले भने । ...

मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्य

भक्तपुर, १५ कात्तिक / भक्तपुरका गाउँगाउँमा गरिएको व्यावसायिक फूलखेतीका कारण यतिखेर जिल्लाका अधिकांश गाउँ राताम्य भएका छन् । जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ राताम्य बनेका हुन् । जिल्लाको गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौँखेलको वनमाला टोल राताम्य देखिन्छ । पुख्र्यौली पेसाका रूपमा यहाँका वनमाल...
trusted online casino malaysia